• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

स्वास्थ्य रहन कति घण्टा सुत्नु उपयुक्त ? जान्नुहोस

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम ? क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि ७ घण्टाको निद्रा पनि पर्याप्त हुने देखाएको छ। ३८ र ७३ वर्षको उमेरबीचका ५ लाख वयस्कहरुमा गरिएको अध्ययनमा निकै बढी र निकै कम निद्रा मानसिक स्वास्थ्यसँग सम्बन्धित रहने पाइएको हो। यस्तो अवस्थामा पर्याप्त सुत्नु जरुरी छ।

क्याम्ब्रिज विश्वविद्यालयको मनोचिकित्सा विभागकी प्राध्यापक बारबरा सहकियनका अनुसार सात घण्टा सुत्नु पनि मध्यम उमेरका मानिसका लागि पर्याप्त हुन्छ। निदाउने क्रममा हाम्रो मस्तिष्कमा हुने प्रक्रिया शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ।जति–जति मानिसको उमेर बढ्दै जान्छ, निद्राको प्याट्रन पनि परिवर्तन हुँदै जान्छ। जसमा निदाउन समस्या हुने र निद्राको गुणस्तरजस्ता कुराहरु हुन्छन्। निद्राको गडबडीले मनोवैज्ञानिक समस्या पनि निम्त्याउँन सक्छ।

‘नेचर एजिङ’ मा प्रकाशित यो अध्ययनअनुसार बेलायत र चीनका वैज्ञानिकहरुले युके बायोबैंकमा रहेका ३८ देखि ७३ वर्षको उमेरका करिब ५ लाख वयस्क मानिसको तथ्यांक परीक्षण गरे। अध्ययनमा सहभागी गराइएकाहरुबाट सुत्ने प्याट्रन, मानसिक स्वास्थ्य र कल्याणका बारेमा सोधियो। करिब ४० हजार सहभागीहरुका मस्तिष्कका इमेजिङ र आनुवंशिक तथ्यांक उपलब्ध गराइएको थियो।

ती तथ्यांक विश्लेषण गर्दा टीमले अपर्याप्त र अत्यधिक निद्रा दुवै बिग्रँदा मानिसको ज्ञान, ध्यान र स्मरणसँग सम्बन्धित समस्या निम्तने गरेको पाइयो।कम्तीमा ७ घण्टा निदाउँदा मानसिक स्वास्थ्य राम्रो बन्छ।साथै मानिसमा रहेको चिन्ता र डिप्रेसनलाई हटाउँछ। मस्तिष्कमा रहेका विषाक्ततालाई हटाउन मद्धत गर्छ। यसले स्मरणशक्ति बढाउँछ र मजबूत पार्छ। तर ध्यान दिनुपर्ने कुरा के छ भने सुताईका क्रममा पूरा निद्रा निदाउनुपर्छ र उतारचढाव हुनुहुँदैन। ७ घण्टाको निद्राले मस्तिष्कलाई स्वास्थ्य राख्छ र शारीरिक स्वास्थ्यलाई कायम राख्छ।

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.