• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

कुन आसनमा सुत्ने मानिसको स्वभाव कस्तो ?

एजेन्सी । सबैको सुत्ने शैली अलग–अलग हुन्छ । तपाईँको सुताईको शैलीले तपाईँको व्यक्तित्वलाई संकेत गर्दछ । मुख्यतः मानिसको सुताईका ६ वटा आसन रहने गर्छन् । ६ मुख्य आसनमा फिटस, लग, यार्नर, सोल्जर, फ्रिफल र स्टारफिस हुन् ।

कर्भ : ढाड र पेटको भाग अर्थात् एकातर्फको हात थिचिने गरी सिरानिलाई तलमाथि पारेर दायाँ वा बाँयातर्फ फर्केर सुत्ने आसनलाई स्टारफिस अर्थात् कर्भ आसन भनिन्छ । यस आसनमा सुत्नेहरु स्टारफिस माछाको आकृति झै सुत्ने गर्दछन् ।

यो आसनमा सुत्नेहरु प्रायः सबैको कुरा सुन्ने स्वभावका हुने गर्दछन् । यिनीहरु अरुका अगाडि आफ्नो प्रभाव छाड्न नरुचाउने हुन्छन् । उनीहरु आफ्ना परिवार र पार्टनरप्रति बफादार हुन्छन् । यस आसनमा सुत्नेहरुमा घुर्ने, खराब सपना देख्ने तथा ऐठन समस्या हुने गर्छ । तर यस आसनमा सुत्नेमा कुनै भित्रि रोग भने देखा पर्दैन ।

फिटस : गर्भावस्था शिशुको जस्तो दायँँबायाँ कोल्टे परी टाउको, हात र खुट्टा खुम्च्याएर सुत्ने आसनलाई फिटस भनिन्छ । यो आसनमा सुत्नेहरु बाहिर निकै कठोर तर आन्तरिक रुपमा अत्यन्त कोमल मनका हुने गर्दछन् ।

यी व्यक्तिहरु अरुसँगको पहिलो भेटमा धेरै नखुल्ने, कम बोल्ने र लज्जालु स्वभावका हुने गर्दछन् । तर सम्बन्ध प्रगाढ भएपछि भने अत्यन्तै आत्मियताका साथ घुलमिल हुने गर्दछन् । सुताईको यो आसन सबैभन्दा सामान्य हो । यस्तो आसनमा सुत्नेहरुलाई आमासय, कलेजो र फोक्सो लगायतको समस्या हुन सक्छ ।

फ्रिफल : घोप्टो परेर पेटको बलमा सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास टाउको दायाँबायाँ राखेर सुत्ने आसनलाई फ्रिफल आसन भनिन्छ । यो आसनमा सुत्नेहरु मिलनसार, बहुप्रतिभाका धनि तथा भावुक स्वभावका हुने गर्दछन् ।

यसरी सुत्ने व्यक्तिहरु कठिन परिस्थितिमा आत्तिने, आफ्नो आलोचना नसहने, भित्रभित्रै कमजोर हुने तथा अरुको कुरामा चासो नदिने हुन्छन् । यिनीहरुमा उच्च यौनइच्छा र चञ्चलता रहने गर्दछ । यस आसनमा सुत्नेहरुलाई सास फेर्न ग्राहो हुने तथा घाँटीको समस्या हुनसक्ने हुन्छ । तरपनि यो आसनको सुताईलाई सामान्य मानिन्छ ।

लग : दायाँ अथवा बायाँ तर्फ कोल्टे परेर हातलाई टाउको तर्फ ल्याएर खुट्टा नखुम्च्याई सुत्ने आसनलाई लग आसन भनिन्छ । यो आसनमा सुत्नेहरु सामान्य, सिधासाधा, सामाजिक र शान्त प्रकृतिका हुन्छन् ।

यी व्यक्तिहरु नचिनेका व्यक्तिलाई पनि छिटो विश्वास गर्दछन् । त्यसैले यस्तो आसनमा सुत्नेहरुलाई जोकोहिले मुर्ख बनाउने गर्दछ । लग आसनमा सुत्नेहरु ढाड नमोडी सुत्नुपर्ने भएकाले कम्मर तथा ढाडको समस्या कम पाइन्छ ।

सोल्जर : हात शरीरसँगै राखी, सिधा उभिए झै उत्तानो परेर सुत्ने आसनलाई सोल्जर आसन भनिन्छ । यस आसनमा सुत्नेहरु शान्त प्रकृतिका, एक्लै रहन चाहने, कसैसँग हत्तपत्त नखुल्ने, सानातिना समस्यालाई नटेर्ने र अरुको भलाइको उच्च चाहना राख्ने स्वभावका हुने गर्दछन् । तर यस्तो आसनमा सुत्नेहरु घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निन्द्रामा पर्न नसक्ने लगायतका समस्याबाट ग्रसित हुन्छन् ।

यार्नर : एउटा खुट्टा नखुम्च्याई एउटालाई मात्र मोडेर शरीर कोल्टे पारेर, हातलाई सिरानी तर्फ ल्याई सुत्ने आसनलाई यार्नर आसन भनिन्छ ।

यो आसनमा सुत्ने व्यक्तिहरु खुला मिजासका हुन्छन् । तर उनीहरु शंका गर्ने बानी र मुडि स्वभाव हुने गर्दछन् । यस्तो आसनमा सुत्नेहरु निर्णय लिन लामो समय लिने तर एकपटक लिइसकेको निर्णय नबदल्ने हुन्छन् । परिस्थितिलाई बुझ्न सक्ने र अवस्था अनुसार नयाँ कुरा तुरुन्त सिक्न सक्ने हुन्छन् । यो आसनमा सुत्नेहरु एसिडिटी र निन्द्रामा निसास्सिने समस्या हुन्छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.