यी हुन् आँखा तेजिलो बनाउने १२ घरेलु खानेकुराहरू
मानव शरीरको एक अभिन्न अङ्ग हो आँखा । आँखा नहुने हो भने हामी हाम्रो जीवनको कल्पना गर्न सक्दैनौ । यस कारण हामीले आँखाको ज्योति राम्रो बनाउन ध्यान दिनुपर्छ ।
पछिल्लो समय बालक देखी वृद्धसम्मले नै धेरै मात्रामा टेलीभिजन साथै मोबाइलको स्क्रिन हेर्ने भएका कारण उमेर नपुग्दै आँखाको ज्योति कम हुने ,चस्मा लगाउनुपर्ने, टाउको दुख्ने समस्या निकै बढ्दो छ ।
तपाई हामीले देखि रहेकै छौ १–२ कक्षामा पढ्ने बालबालीकाहरुको समेत आँखा कमजोर भएर पावरवाला चस्मा लगाउनुपरेको ।
उमेर पुगेपछी बुढेसकालमा आँखाको समस्या हुनु सामान्य नै हो । तर सानै उमेर देखी नै आँखाको समस्या भयो भने हामीले ध्यान दीन आवश्यक छ । अस्पताल गएर डा. सँग परामर्श लिनुको अलावा घरेलु खानेकुरामा जोड दिएर पनि हामीले आँखाको ज्योति राम्रो बनाउन सक्छौ।
आँखाको ज्योति राम्रो बनाउने घरेलु खानेकुराहरू :
– दिनमा दुई तीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।
– अमलाको अचार खानाले पनि आँखाको ज्योति बढ्छ ।
– सुकुमेललाई राम्रोसँग पिसेर दूधसँग पिउने ।
– हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
– हरेक बिहान भिजाएको हाडे बदाम खाने गर्ने ।
– राति सुत्नुअघि तोरीको तेल टाउकोमा लगाएर मालिस गर्दा आँखाको समस्या घट्छ ।
– माछामा पाइने तेल आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।
– पानी प्रशस्त मात्रामा पिउँदा आँखामा सुक्खापनको समस्याबाट बच्न सकिन्छ ।
– यसै गरी गाजर,आलु र अन्डा र अमिला फलफूलहरूले पनि आँखा स्वस्थ राख्न सहयोग पुग्दछ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
