• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

‘पुष्पाः२, द रूल’ : हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारकाे खरिद

मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ । सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको मामलामा पनि यस्तै भएको छ । हालै एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य तिरेर उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार किनेका छन् ।

अनिलले ‘पुष्पा– २’ बाहेक देवरा, कल्की २८९८ एडी र गेम चेन्जरको उत्तर भारतको थिएटर अधिकार पनि खरिद गरेका छन्। अनिल थडानी अभिनेत्री रविना टण्डनका पति हुन्। उनलाई देशकै सबैभन्दा ठूलो फिल्म वितरकको रूपमा गनिन्छन् ।

पिंकभिल्लाको रिपोर्ट अनुसार अनिल थडानीले उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार २०० करोडमा किनेका हुन, त्यो अग्रिम आधारमा। वास्तवमा, अहिलेसम्म कुनै पनि फिल्मको अधिकार यति महँगो मूल्यमा बिक्री भएको छैन। हालसम्म १४० देखि १६० करोड रुपैयाँ धेरै ठूलो मूल्य मानिन्थ्यो तर  ‘पुष्पा २’ ले त्यो अंकलाई ठूलो अन्तरले पछाडि छोडेको छ । देशैभरको फिल्म उद्योगले यो सम्झौताको चर्चा गरिरहेको छ ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ ले देशैभर तरल मचाएको थियो । अल्लु अर्जुन रातारात भारतका सुपरस्टार बनेका थिए । फिल्मका गीत देखि लिएर अल्लु अर्जुनको स्टाइल, संवाद, डान्स स्टेप र उनको शैलीलाई मानिसहरूले धेरै सम्झिएका थिए । त्यसयता चलचित्रको दोस्रो भागको प्रतिक्षा बढीरहेको छ ।

फ्रेन्चाइजको दोस्रो किस्ता निकै ठूलो स्तरमा बनाएको निर्माताहरुले बताएका छन् । यो कुरा जनताले मन पराउनेमा उनी विश्वस्त छन् । ‘पुष्पा २’ मा निर्माताले आफ्नो संस्कृतिको जरासम्म पुग्ने प्रयास गरेका छन् । त्यसैले फिल्मको प्रारम्भिक लुक्स र टिजरले मानिसमा निकै कौतुहलता पैदा गरेको छ । कतिपयले भने ‘पुष्पा २’ पनि ‘कान्तारा’को बाटोमा गएको बताएका छन् ।

हालै अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको छ । यो फिल्मको एक एक्सन सिक्वेन्सको स्निपेट थियो। जसलाई मिश्रित प्रतिक्रिया मिलेको छ । समयमै फिल्मको काम पूरा नहुने खबर आएको थियो । त्यसैले ‘पुष्पा २’ को रिलिज स्थगित हुन सक्छ । तर टिजर रिलिजसँगै ‘पुष्पा २’ निर्धारित मितिमा रिलिज हुने पनि पुष्टि भएको छ । त्यो मिति अगस्त १५, २०२४ हो।

‘पुष्पा २’ मा अल्लु अर्जुनसँग रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, प्रकाश राज, सुनील र अनसूया भारद्वाज जस्ता कलाकारहरु देखिदैछन् । यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा
    बडादशैं २०८२ का मुख्य साइत सार्वजनिक, टीकाको उत्तम समय असोज १६ गते बिहान ११:५३ बजे
    छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    ताजा

    सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

    उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?
    • उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो
    • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.