• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर
  • ७ घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
  • ७ घण्टा 

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने
  • ८ घण्टा 

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • ९ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • ९ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • ११ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • १२ घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • २. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ३. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ४. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • ५. एसईईको नतिजा आजै सार्वजनिक हुने

  • ६. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ९. २०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

खुसी रहने उपायहरु यस्ता छन्

जानकारी केन्द्र २०८१, बैशाख, १४

१. हिँड्नु
प्रत्येक दिन १० देखि ३० मिनेट हिँड्ने गर्नुपर्छ । हिँडाइले शरीरमा ताजापन दिन्छ । जसले मन शान्त हुन्छ । शरीर स्वस्थ रहन्छ ।

२. मौन रहनु
दैनिक जीवनको भागदौडबाट १० मिनेट समय निकालेर मौन बस्नु शरीरका लागि फाइदाजनक हुन्छ । पलेटी कसेर आँखा चिम्म गरी १० मिनेर मौन बस्नु उत्तम ।

३. प्रार्थना
बिहानको हिँडाइपछि फर्किएर प्रार्थना गर्नु राम्रो । प्रार्थना गर्दै भगवान्लाई हिजोसम्मको साथ र सहयोगका लागि धन्यवाद दिँदै आजको दिनको लक्ष्य पूरा गर्न सहयोग माग्दा मनमा उत्साहको सञ्चार हुन्छ र लक्ष्यमा ध्यानकेन्द्रित हुन्छ ।

४. प्राकृतिक खानामा जोड
सकेसम्म प्राकृतिक खानामा जोड दिनुपर्छ । जंक फुड जति अस्वीकार ग¥यो त्यत्ति मन र शरीर स्वस्थ हुन्छ । बिहान ग्रिन टि र पानी खानुपर्छ । ब्रोकाउली, आल्मोन्ड खानु राम्रो ।

५. ऊर्जाको जोहो
अरूको निन्दा गर्न, अरुबारे नकारात्मक टिप्पणी र सोच अनि विगतको समीक्षा सम्झिँदै मनलाई खिन्न बनाएर ऊर्जा नष्ट नगरौं । अरूको जीवनसँग तुलना गर्दै निरास हुने बानी छ भने त्यागौं ।

६. सन्तुलित भोजन
बिहानको खाना एक्लै खानु, दिउसोको खाजा साथीसँग खानु अनि बेलुकाको खाना दुष्मनलाई दिनु भन्ने कथनले सन्तुलित भोजनमा जोड दिन्छ । दिउसो र बेलुका हलुका खाना खानु राम्रो ।

७. जीवनलाई स्वीकार
जहिले पनि उस्तै अवस्था र परिस्थिति रहन्न । परिवर्तन भइरहन्छ । कहिले काम सफल हुन्छ, कहिले असफल । जीवनको उतारचढाव स्वीकार गरी धैर्य गर्नु खुसीको बाटो हो ।

८. नजिता स्वीकार
सधैं जित सम्भव छैन । जीवनमा असल नियतले काम गर्दागर्दै पनि परिणाम विपरीत आउन सक्छ । त्यसमा निराश हुनुको साटो नतिजा स्वीकार गर्नुपर्छ । आफ्नो कुनै कामको नतिजाका लागि अरूलाई दोष दिने बानी छ भने त्यागौं । आफ्नै कामको परिणाम हो भन्ने स्वीकार गरौं।

९. सहयोगी बानी
अरुलाई सहयोग गर्ने बानी बसालौं । सहयोग निःस्वार्थ गर्दा आफैंलाई फाइदा हुन्छ । अपेक्षासहितको सहयोगले पछि निराश बनाउन सक्छ ।

१०. आत्म परीक्षण
कसले तपाईंको बारेमा के भन्छ त्यो महत्वपूर्ण हैन, तपार्इंलाई नै आफू कस्तो लाग्छ त्यो नै महŒवपूर्ण हो । स्वीकार गर्नुस् सबैको प्रिय हुन सम्भव छैन । आत्मपरीक्षण मार्फत अरुले के भन्छ भनेर चासो दिनुभन्दा कुनै खराब व्यवहार छ भने आफैं सुधार गर्नु राम्रो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

ताजा

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.