• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • ७ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • ७ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ९ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • ९ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १० घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • ११ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

  • २. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • ३. वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

  • ४. २०८३ जेठ २० गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

  • ६. विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट

  • ७. सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

  • ८. रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

  • ९. एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

घामले डढेको अनुहार सुन्दर बनाउने घरेलु उपचार

admin २०८१, जेष्ठ, ५

सुन्दर अनुहार बनाउन हरेक मानिसको सपना हुन्छ । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । घाममा डढेर छाला कालो हुनबाट बच्न निकै कठिन हुन्छ ।

खासमा मौसम बदलिएसँगै छालाको हेरचाह पनि बदल्नुपर्ने हुन्छ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।

अनुहार खुला हुने भएकोले घाममा डढेर छाला कालो हुने गर्छ । घाममा डड्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अपनाउन सकिन्छ ।

घामले डढेको हटाउनका लागि घरमा नै स्क्रब बनाउन आवश्यक सामग्री

काचों दुध, थोरै कागती को रस ,चामलको पिटो यो सबै मिलाउने र १०- १५ मिनेट अनुहारमा अथवा जहाँ घाम ले डढेको छ त्यस भाग मा राम्रोसँग मसाज गर्ने । मसाज पछि राम्रो सँग अनुहार धुने त्यस पछि अनुहारमा मोइस्चराइजर र सन्स्क्रीन लगाउने । यो स्क्रब हप्ता मा २ ९३ पटक सम्म प्रयोग गर्न सकिन्छ ।

सुन्दर र आकर्षक अनुहार सबैको चाहाना हुन्छ तर सुन्दर बनाउने भन्दैमा बजारमा पाइने जुन सुकै सामग्रीहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । हामीले चिकित्सकको सल्लाह वा आफ्नो छालाको प्रकार अनुरूप कस्मेटिकका सामानहरू प्रयोग गर्नु पर्छ ।

आफ्नो अनुहारको वा छालाको हेरचाह कसरी गर्ने ?

– बिहान उठिसकेपछि र बेलुका बाहिरबाट घर पुगिसकेपछि मज्जाले मुख धुनु पर्दछ ।

– आवश्यक र आफ्नो छालाको प्रकृति अनुसार मोइस्चराइजरले अनुहार मसाज गर्नु पर्दछ ।

– घरबाट बाहिर जाँदा वा घर मै बस्दा पनि २०३ पटक सम्म सनस्क्रिनको प्रयोग गर्ने ।

– आफ्नो छालाको प्रकृति हेरेर मेकअप गर्ने

– धेरै पानी पिउने

– खानपान र व्यायाम ध्यान दिने

– बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने

– कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने

– सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने

– अनावश्यक रूपमा बाहिर घाममा नजाने

छाला गोरो बनाउन यी बाहेक काँक्रो, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । तर कुनै पनि सामग्रीको प्रयोग गर्दा आफ्नो छाला को प्रकार हेरी मात्र प्रयोग गर्नु ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.