• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ८. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ९. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • १०. एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने

घरमा देखिने यी चीजहरूले दिन्छ अप्रिय चीजको संकेत, रहनुहोस् सचेत

एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा कुनै समस्या वा संकट आउनुअघि नै घरमा केही यस्ता संकेत देखा पर्छन्, जसले खराब दिन सुरु हुन लागेको संकेत गर्छ । वास्तुशास्त्रमा जीवनमा आउने सुख र आउने संकटको बारेमा पनि बताईएको छ ।

जसरी जीवनमा केही संकेतहरूले हामीलाई खुशीको दस्तक दिन्छ, त्यसैगरी केही संकेतहरूले हाम्रो जीवनमा आउने समस्याहरूलाई संकेत गर्दछ । यद्यपि हामी यसको पुष्टि गर्दैन ।

तुलसीको विरुवा सुक्नु
तुलसीको बोटलाई हिन्दू धर्ममा पवित्र र पूजनीय मानिन्छ । तुलसीलाई लक्ष्मीको रूप पनि मानिन्छ । घरमा तुलसीको बोट हरियो रह्यो भने लक्ष्मीको विशेष कृपा कायम रहन्छ । तर वास्तुशास्त्रका अनुसार यदि यो विरुवा सुक्न थाल्छ भने यसले तपाईमाथि आउन लागेको संकटको संकेत गर्छ । जुन घरमा तुलसीको विरुवा सुक्छ त्यहाँ आर्थिक संकट आउने जनविश्वास छ ।

सिसा फुट्नु
सिसा फुट्नु सामान्य कुरा हो । तर घरमा बारम्बार यस्तो भइरह्यो भने भविष्यमा केही नराम्रो हुने संकेत हो । वास्तु शास्त्रका अनुसार घरमा बारम्बार यस्तो भइरह्यो भने घरमा ठूलो विपत्ति आउन सक्छ । यो घरेलु सम्बन्धमा दरारको संकेत पनि हुन सक्छ । साथै, यो पनि ध्यान राख्नुहोस् कि घरमा काँचको टुक्रा वा भाँडाहरू कहिल्यै राख्नु हुँदैन ।

घर वरिपरि चमेरो घुम्नु
वास्तुशास्त्रमा घरको वरिपरि चमेरो घुम्नु पनि अशुभ मानिन्छ । ज्योतिषीहरुका अनुसार घरको वरिपरि चमेरो घुम्दा मानिसमा कुनै ठूलो समस्या आउने संकेत हुन्छ । यो चिन्ह देखेपछि, मानिसहरूले धेरै सावधानीपूर्वक व्यवहार गर्नुपर्छ र सतर्क हुनुपर्छ ।

सुन हराउनु
यदि तपाईको कुनै सुनको गहना हरायो र लाख प्रयास गर्दा पनि फेला परेन भने त्यो पनि शुभ मानिदैन । सुन घट्नुले आर्थिक रुपमा ठूलो नोक्सानी हुने संकेत गर्छ । घरको बजेट बिग्रन्छ ।

बिरालो रोइरहनु वा बाटो काट्नु
घर भित्र वा वरपर बिरालो रोएको आवाज सुन्नुभयो भने सतर्क हुनुहोस् । शास्त्रमा बिरालोको रुनु अशुभ मानिएको छ । जहाँ बिरालो रोएको आवाज आउँछ, त्यहाँ सुख समृद्धिमा धक्का पुग्ने जनविश्वास छ । अचानक बिरालोको बाटो काट्नु पनि अशुभ मानिन्छ ।

पूजाको दियो निभ्नु
घरको मन्दिरमा आरती गर्दा बारम्बार पूजाको दियो निभ्छ भने होसियार हुनुहोस् । यो निकै अशुभ संकेत हो । यदि कुनै घरमा लगातार यस्तो भइरहेको छ भने यसले देवी देवताको अप्रसन्नताको संकेत गर्छ । देवताको अप्रसन्नताले घरमा गरिबी आउँछ । यो अप्रिय घटनाबाट मुक्ति पाउनको लागि उपायहरू अवलम्बन गर्नुपर्छ ।

हातमा पैसा नबस्नु
कहिले काहीँ आर्थिक संकटले मानिसलाई अचानक घेरेको हुन्छ । आम्दानी घट्दै जान्छ र खर्च बढ्दै जान्छ । मानिसले चाहेर पनि बचाउन सक्दैन । हातमा पैसा नराख्ने वा आउने बित्तिकै खर्च नहुनु माता लक्ष्मीको क्रोधको लक्षण हो । त्यसैले यो चिन्हलाई बेवास्ता नगर्नुहोस् । बरु यसका लागि केही उपाय अपनाउनुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड
    • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.