राशीअनुसार शुक्रबारका दिन यी उपाय अपनाउनुस्, तपाइको घरमा लक्ष्मीको बास हुनेछ
हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । शास्त्रमा देवी लक्ष्मीलाई चन्चला भनिएको छ चंचलाको अर्थ हुन्छ एक स्थानमा स्थिर बसी न रहने। आज लक्ष्मी तपाइको घरमा छिन भने भोलि अरु कसैको घरमा बास गर्ने छिन। सनातन धर्म को अनुसार धन कि देवी महालक्ष्मी हुन्। धन को अभावमा हाम्रो जीवनयापन गर्न सम्भव हुदैन।
शुक्रबार महालक्ष्मीको सबैभन्दा प्रिय दिन मध्ये प्रमुख दिन हो। यो दिन यदि तपाई केहि उपाय गर्नुभयो भने धनको वर्षा हुनेछ। जसलाई आर्थिक अभाबले दुस्ख समस्यामा छ उसले लक्ष्मीको पुजा गरि मातालाई प्रसन्न गर्नुपर्दछ।
आफ्नो घरको बाहिर चन्दन अथवा सिन्दुरले स्वस्तिक चिन्ह बनाउनुस् यसले माता लक्ष्मीलाई आकर्षित गर्ने छ। साँझमा माटो या तामाको दियो मा तिलको तेलमा दिप जलाउनुस् ।
जुनसुकै पात्र भए पनि रंगी बिरिंगी फुल राखेर मुख्यद्वारको छेउमा राख्नुस अथवा घरको उत्तर या पूर्व दिशामा राख्नुस् । यो उपायले परिवारको मुलीको एइश्वर्य बढ्ने छ।
राशी अनुसार यी उपाय गर्नुहोस् :
मेष : तिजोरिमा माता लक्ष्मीको चाँदीको प्रतिमा राख्नुस् ब्यापारमा धन वृद्धिको योग बन्नेछ।
बृष : चाँदीको सिक्काको पुजा आजा गर्नुस् सुख सौभाग्यमा वृद्धि हुनेछ।
मिथुन : चादीको कुनै पनि बस्तु किनेर मन्दिरमा राख्नुस् ।
कर्कट : माता लक्ष्मीको खुवाबाट बनेको मिठाई चढाउनुस् जीवन सधैँ मिठास बनि रहनेछ।
सिंह : बैबाहिक जीवनमा सुमधुरताका लागि जीवन साथीलाई सुनबाट बनेको कुनै पनि बस्तु गिफ्ट दिनुहोस् ।
कन्या : घरमा लक्ष्मीको बसेको प्रतिमा राख्नुहोस्।
तुला : प्रमिकालाई लक्ष्मीलाई चढाएको गुलाब दिनुहोस् ।
वृश्चिक : देवी लक्ष्मीलाई खिर चढाएर विवाहित महिलालाई बाड्नुहोस्।
धनु : ब्याबसायमा फाइदाको लागि उन्नतिको लागि चाँदीको थालि किनुहोस् सम्भव छैन भने चाँदीको टुक्रा पनि खरिद गर्न सक्नु हुन्छ।
मकर : आफ्नो आमालाई सुन या चाँदीबाट बनेको कुनै पनि चिज उपहार दिनुहोस् ।
कुम्भ : धन लाभको लागि पंचधातुबाट बनेको लक्ष्मी गणेशको प्रतिमा किन्नुहोस्।
मीन : लक्ष्मी-गणेशजीलाई सेतो मिठाई चडाउनुहोस्।
सम्बन्धित समाचार
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी



