• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • ८ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • ८ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • ९ घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • ९. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

रजिस्टार कार्यालयमा विवाह गर्दै सोनाक्षी, रिसेप्सन पार्टी कहिले ?

जानकारी केन्द्र २०८१, जेष्ठ, ३१

काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आगामी २३ जुनमा विवाह गर्दैछिन् । उनको विवाहलाई लिएर केही दिन अघि मात्रै एउटा खुलासा भएको छ । भारतीय सञ्चार माध्यमको अनुसार उनले रजिस्टार कार्यालयमा गएर मात्रै विवाह गने भएकी छिन् । उनले प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेकी हुन्।

सोनाक्षीले केही समय पहिले मात्रै प्रेमीसँग परिवारका सदस्य तथा केही साथीहरुको उपस्थितीमा अन्तरंग विवाह गरेकी थिइन् । फेरी उनी कोर्ट विवाह मात्रै गर्ने जनाएकी छिन् । साथै २३ जुनमा उनका साथी र परिवारको लागि मात्रै रिसेप्सन राखिएको छ ।

रजिस्टारमा विवाह गर्दै
उनकी एक जना नजिकको साथीले भनेकी छिन्, ‘मलाई २३ जुनको लागि विवाह समारोहका लागि निमन्त्रणा आएको छ । तर उसले वास्तविक विवाहको बारेमा केही बताएका छैनन् । साथीहरुले उसको यो जोडीको विवाह २३ जुन विवाह गर्दै छन् । तर कुनै भव्य सेलिब्रेसन हुने छैन । एउटा सामान्य पार्टी मात्रै हुनेछ ।

को-को छन् गेष्ट
सोनाक्षीको विवाहको खबर नेटफ्लिक्स सिरिज ‘हीरामण्डीः द डायमण्ड बजार’ को प्रदर्शनीको एक महिनापछि आएको हो । यस सिरिजमा उनले फरिदनको किरदारको रुपमा भूमिका निभाएकी छिन् ।

उसो त सेलिब्रेशनको बारेमा आधिकारिक पुष्टि त हुन सकेको छैन । तर सोनाक्षीको परिवारको सुत्रका अनुसार विवाहको खबर सत्य हो । विवाहमा सहभागी हुने पाहुनाको विषयमा धेरै उत्सुक छन् । उनको विवाहमा अभिनेता सलमान खानसँगै ‘हीरामण्डी’ को पुरै कलाकारको सहभागिता हुने छ । यसका साथै आयुष शर्मा, हुमा कुरैशी र बरुण शर्माको नाम धेरै चर्चा भइरहेको छ ।

सोनाक्षी र प्रेमी जहीर इकबालको भेट सलमान खानको एउटा पार्टीमा भएको थियो । दुबैले सन् २०२२ मा फिल्म ‘डबल एक्सल’ मा काम गरेका थिए । तर सोनाक्षी र जहीरको तर्फबाट कसैले पनि विवाहबारे आधिकारिक जानकारी दिएको छैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.