• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • ७ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • ७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

आगामी शनिबारसम्म यी व्यक्तीको चम्किँदैछ भाग्य, मिल्नेछ यस्तो नसोचेको प्रतिफल !

जानकारी केन्द्र २०८१, असार, १६

मेष –
व्यापार व्यवसायमा आइरहेका बाधाहरु हट्नेछन् । धनसम्पत्तिका कारण उत्पन्न समस्या समाधान हुनेछ । आर्थिक लाभ हुनेछ। रोजगारीका नयाँ अवसरहरु आउनेछन् ।

वृष –
प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्नेछ र रोजगारी मिल्नेछ । धन सम्वन्धी काममा सफलता मिल्नेछ । तपाईको दक्षताका कारण तपाईको करियरमा सफलता मिल्नेछ।

मिथुन –
उधारिएको पैसा फिर्ता हुने संकेत मिल्नेछ। यदि तपाई वैदेशिक रोजगारीको खोजीमा हुनुहुन्छ भने यो समय तपाईको लागि अनुकूल छ । पैतृक सम्पत्तिको मामिलामा केही तनाव हुन सक्छ।

कर्कट –
जागिरमा पदोन्नति हुन सक्छ। बैंक तथा सेयर बजारबाट पैसा कमाउने सम्भावना छ । स्वास्थ्य सम्बन्धी समस्यामा धन खर्च हुनसक्छ ।

सिंह –
काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । नयाँ ब्यापार सुरु गर्नको लागी राम्रो समय रहेको छ । आकस्मिक ठुलो खर्चले तपाईको आर्थिक अवस्था बिग्रन सक्छ।

कन्या –
विलासिताको खरिदमा धन खर्च हुनेछ । व्यापार व्यवसायमा आउने बाधाहरु हट्नेछन् । घरायसी काममा धन खर्च हुनेछ ।

तुला –
जागिर नपाएर समस्यामा परेका व्यक्तिको समस्या समाधान हुनेछ । रोजगारी प्राप्त हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । जग्गा वा सम्पत्तिमा लगानी नगर्नुहोस्।

वृश्चिक –
रेस्टुरेन्ट तथा होटल व्यवसायीले ठूलो आर्थिक लाभ हुने सम्भावना छ । शेयर बजारबाट आर्थिक लाभ हुनेछ । छोराछोरीको शैक्षिक आवश्यकतामा पैसा खर्च हुनेछ।

धनु –
सम्पत्ति सम्बन्धी कानुनी मामिलामा सफलता मिल्नेछ। घरजग्गा खरिदबिक्रीबाट आर्थिक लाभ हुनेछ । औषधिसँग सम्बन्धित व्यावसायीलाई आर्थिक लाभ हुनेछ । धार्मिक यात्रामा धन खर्च हुनेछ ।

मकर –
नयाँ घर निर्माणमा धन खर्च हुन सक्छ। आम्दानी बढाउने नयाँ अवसर मिल्नेछ। व्यापारमा ठूलो जोखिम नलिनुहोस्। विचार नगरी लगानी नगर्नुहोस्।

कुम्भ –
आयात–निर्यातसँग सम्बन्धित काममा आर्थिक लाभको सम्भावना छ । अत्यावश्यक वस्तु खरिदमा पैसा खर्च हुनसक्छ, बजेटको पालना गर्यौं भने आर्थिक अवस्था ठिक रहनेछ ।

मीन –
नयाँ सवारीसाधन खरिदमा धन खर्च हुनेछ । कमिशन व्यवसायमा संलग्न व्यक्तिहरूले आर्थिक लाभ हुनेछ। धार्मिक यात्रामा धन खर्च हुनेछ । नयाँ कामको लागि प्रयास गर्दै हुनुहुन्छ भने अवश्य सफलता मिल्नेछ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.