• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • ८ घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • १० घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • ११ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • १२ घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ९. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

‘अल्फा’ मा सुपर-एजेन्टको भूमिकामा आलिया

जानकारी केन्द्र २०८१, असार, २९

बलिउड अभिनेत्री आलिया भट्ट चाँडै यशराज फिल्म्सको आगामी स्पाइ थ्रिलर फिल्म ‘अल्फा’ मा देखिदै छन् । यस फिल्ममा आफ्नो स्पेशल लुकका लागि आलिया भट्टले पनि कडा प्रशिक्षण लिएकी छिन् । यस फिल्ममा आलिया यसअघिका उनका फिल्म भन्दा फरक रुपमा प्रस्तुत हुदै छन् । आलियाले ५ जुलाईबाट स्पाइ ब्रह्माण्ड फिल्म ‘अल्फा’ को सुटिङ सुरु गरेकी छिन् ।

अब आलियाको आगामी फिल्म ‘अल्फा’ को शुटिंग शुरु गरेपछि यसको चर्चा शुरु भएको छ । आलियाले ‘अल्फा’ मा पहिलेभन्दा फिट र हट देखिनका लागि चार महिनाको कडा प्रशिक्षण लिएकी छिन्, ताकि उनी यस फिल्ममा पहिलेभन्दा फरक र फिट देखिन सकोस् । यद्यपि, आलिया फ्यानहरूको नजरमा पहिलेदेखि नै एकदमै फिट र हट छिन् ।

शिव रवैलले निर्देशन गरेको यो एक्सन थ्रिलर फिल्ममा आलिया भट्टसँगै ‘मुंजा’ स्टारर अभिनेत्री शर्वरी वाघ पनि देखिनेछिन् । हालै आलिया, शर्वरी वाघ र फिल्ममेकर शिव रवैलले आफ्नो आगामी फिल्म ‘अल्फा’ सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । आदित्य चोपडाले निर्माण गरेको चलचित्र ‘अल्फा’को छायांकन निरन्तर चलिरहेको छ ।

आलिया महिलाको प्रमुख भूमिका भएको यशराजको ‘जासूस’ को कथामा अल्फा बन्न लागेको छ । यसमा उनी एक सुपर-एजेन्टको भूमिकामा देखिनेछिन् । यसलाई शिव रवैलले निर्देशन गर्दैछन्, उनले यसअघि ‘द रेलवे मेन’ वेब सिरिज निर्देशन गरिसकेका छन् ।

यसअघि ‘रकी और रानी की प्रेम कहानी’ को अपार सफलता र ‘हार्ट अफ स्टोन’ बाट हलिउडमा डेब्यू गरेपछि आलियाले ‘जिगरा’ मा एक अभिनेता र निर्माताको रूपमा काम गरेकी थिइन् ।

आफ्नो आगामी फिल्म ‘जिगरा’ को पोस्ट प्रोडक्सनको काम भइरहेका बेला नायिकाले अर्को एक्सन थ्रिलर ‘अल्फा’ को छायांकन सुरु गरेकी छिन् । उनको फिल्म ‘जिगरा’ ११ अक्टोबर २०२४ मा रिलीज हुनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.