विवाह बन्धनमा बाँधिए कलाकार ‘बले’, को हुन् दुलही ?
जानकारी केन्द्र
२०८१, असार, ३१
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् । स्नेहा पेसाले नर्स हुन् । उनले भक्त्तपुरको एक पार्टी प्यालेसमा विवाह गरेका हुन् ।
उनीहरूको मागी विवाह भएको बताइएको छ । घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेको बुझिएको छ । बलेका सहकर्मी हरिस निरौला ‘कक्रोज’ भन्छन्, ‘कपनबाट जन्ती लिएर भक्तपुर आएका हौं । हतारको बिहे भएकाले थोरै उपस्थित छौं ।’
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

