• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • ८ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • ९ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • ११ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • १२ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • १२ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १२ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १४ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एमजी फोर ईभीले कोरला नाकाको ४ हजार ६ सय ६० मिटरको उचाइ पूरा गर्न सफल

जानकारी केन्द्र २०८१, श्रावण, १

काठमान्डौं। एमजी फोर ईभीले मुस्ताङको कोरला नाकासम्मको यात्रा सफलतापूर्वक पूरा गरेको छ। एमजी फोर ईभी कोराला नाकाको ४ हजार ६ सय ६० मिटरको उचाइ पूरा गर्न सफल भएको हो। यो संगै एमजी फोर ईभी कार भरोसा योग्य प्रमाणीत भएको कम्पनीले दावी गरेकोको छ ।एमजी फोर चलाउने धिरेनमान श्रेष्ठ सो कार लिएर कोराला नाका पुगे का थिए भने यात्रामा लागिएको एमजी फोर ईभी गाडीको असाधारण शक्ति, क्षमताकै कारण मुस्ताङको कठिन अफरोडसमेत सहजै पुग्न सम्भव रहेको श्रेष्ठले बताए।

यसका फाइभ लिंक रेयर इन्डिपेन्डेन्टि सस्पेन्सन, रेयर ह्वील ड्राइभ र स्टिफ सस्पेन्सन प्रणालीमा भएकैले सो यात्रामा सफलता पाएको उनले बताएका छन्। यात्रामा एमजी फोर ईभीको ब्याट्री क्षमता, रिजेनेरेटिभ ब्रेकिङ प्रणालीलगायत कारणले सहजता दिलाउने उनको भनाइ छ।एमजी मोटर्स नेपालले यसलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको जनाएको छ। जसले विद्युतीय सवारी बजारमा एमजीको अगुवाइलाई प्रमाणित गर्दै नवीन प्रविधिले यसमा महत्वपूर्ण भूमिका खेलेको छ।

अपर मुस्ताङको यात्राअघि श्रेष्ठ हेटौँडा(काठमाडौं राजमार्ग र कालिन्चोकमा एमजी फोर ईभी लिएर गइसकेका थिए। उनको यस यात्राले एमजी फोर ईभी सहरी क्षेत्रमा मात्र नभइ हरेक खालको भूगोलमा जानसक्ने पुष्टी पनि गरेको छ।२०२२ यता विश्वस्तरीय रुपमा प्रमाणित हुँदै आएपछि एमजी फोर ईभीले २०२४ मा ओभर अल कर अफ द इयरुको मल्टिपल टाइटलहरू जितेको छ।

 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.