• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ ०५, २०८२
आइतबार, माघ ०५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

सुनको मुल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर, विभिन्न पदमा आवेदन माग

मेयर पदबाट बालेन शाहले राजीनामा दिँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

  • ४. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ५. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • ८. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ९. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • १०. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

प्रभु बैंकले ग्राहकलाई ‘वेल्थ कार्ड’ दिने

प्रभु बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा ‘वेल्थ कार्ड’ प्रदान गर्ने भएको छ। ‘वेल्थ म्यानेजमेन्ट’ सेवाअन्तर्गत कुनै पनि शाखामा निक्षेप गर्ने ग्राहकलाई पहिचानको लागि बैंकले प्रधान कार्यालयबाट सो कार्ड जारी गर्ने भएको हो ।

यस्तो कार्ड प्राप्त गरेपछि ग्राहकलाई पुँजीबजार, बीमायोजना, सामुहिक लगानी कोष, अवकास कोष योजना लगायत आर्थिक रुपमा लाभदायक विभिन्न विषयमा परामर्श दिइने बैंकले जनाएको छ। यस्तो परामर्श पश्चात लगानीका अवसरहरु उपयोग गरी ग्राहकलाई उचित प्रतिफल लिन सहज हुनेछ।

यसका साथै बैंकबाट उपलब्ध हुने बैंकिङ सेवा सुविधा अन्तर्गत निशुल्क रुपमा क्रेटिड तथा डेविट कार्ड उपभोग गर्न सक्नुका अतिरिक्त बैंकबाट प्रवाह हुने कर्जाको सेवा÷प्रशासनिक शुल्क, विद्युतीय बैंकिङ्गको सेवा शुल्क, मोबाईल बैंकिङ्ग सेवा शुल्क र लकर सेवा शुल्कमा विशेष छुट सहित द्रुत बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने हुनेछ।

बैंक र देशका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त तथा प्रतिष्ठित कम्पनी तथा सेवा प्रदायक संस्थारुसँग सम्झौता अनुसार बैंकको वेल्थ कार्ड लिने ग्राहकले त्यस्ता कम्पनी तथा सेवा प्रदायक संस्थाहरुबाट उपलब्ध हुने सेवाहरुमा विशेष प्राथमिकताका साथ सेवा शुल्कमा छुट प्राप्त गर्न सक्नेछन्। यस अन्तर्गत पहिलो चरणमा बुद्ध एयर, एयर एसिया, बाजेको सेकुवा, ग्राण्ड होटेल, भोजन गृह, होटेल सांग्रिला एण्ड रिसोर्ट, होटेल ग्राण्ड, बलेनो स्टोर, द नर्थ फेश, रेमण्ड सप, ग्राण्डी ईण्टरनेशनल हस्पिटल, नर्भिक ईण्टरनेशनल हस्पिटल र कान्तिपुर मिडिया ग्रुप लगायका कम्पनी तथा सेवा प्रदायक संस्थाहरुले प्रदान गर्ने सेवामा विशेष प्रथमिकता तथा अकर्षक छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ।

यसैबीच मर्जर पश्चात प्रभु बैंकको चुक्ता पुँजी ५ अर्ब २४ करोड, निक्षेप ५६ अर्ब, कर्जा ४१ अर्ब, शाखा संख्या १ सय ३६, एटिएम संख्या १ सय २२ र निक्षेपकर्ताहरुको संख्या ७ लाख ५० हजार भन्दा बढि पुगेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने
    सुनको मुल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    • शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक
    • काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा
    • हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.