नेपाल अटोमोटिभ व्यावसायी एसोसियसनको गृहमन्त्रीसगँ भेटघाट तथा छलफल
काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र नेपाल अटोमोटिभ व्यावसायी एसोसियसनका तर्फबाट कार्य समितिका पदाधिकारी एवम् कार्य समिती सदस्य मन्डल बिच गृह मन्त्रालयमा भेट्घाट तथा छलफल कार्यक्रम सप्पन्न गरि सफल कार्यकालको शुभकामना सहित सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुका विभिन्न खाले साझा मागहरु चेक बाऊनस हुदा प्रहरी प्रसासन बाट सुनुवाई नहुने लगायत यस क्षेत्रमा देखिएका विभिन्न किसिमका समस्यालाई सम्माधान गर्ने लक्ष सहित सात बुदे ध्यानाकर्षण पत्र बुझाएको नेपाल अटोमोटिभ व्यावसायी एसोसियसनले बताएको छ ।

गृहमन्त्री रमेश लेखकले सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुका साझा समस्याहरु बारे बिशेष चासो देखाई सम्भव भएसम्मका समस्याहरुलाई तत्काल समाधान गर्ने र बाकी विषयमा फेरि मन्त्रालय मै बसि आपसी छलफलबाट समस्याहरुका सम्माधान खोज्ने जानकारी गराउनु भएको एसोसियसनका कार्यवाक अध्यक्ष कुमार चिमरियाले बताउनु भएको छ ।

सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

