स्टाफ कलेजमा खुल्यो जागिर , पिआर र ग्रीनकार्ड होल्डरले अावेदन दिन नपाउने
जानकारी केन्द्र
२०७२, चैत्र, २६
आकर्षक तलब सुविधा प्रदान गर्ने सरकारी निकाय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलले अधिकृत सहित १२ पदका लागि आवेदन मागेको छ। नीतिगत प्रशासनिक अनुसन्धान तथा सरकारी कर्मचारीलाई तालिम दिने प्रतिष्ठानले विदेशी मुलुकको पिआर, ग्रीनकार्ड भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरेको छ।
[btn link=”http://www.nasc.org.np/sites/default/files/Vacancy%20Notice.jpg” target=””]स्टाप कलेजको विज्ञापन हेर्न यहाँ किल्क गर्नुहोस[/btn]
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

