नेपाली सेनामा २८ सय पदका लागि भर्ना खुला, कक्षा ८ पास भए आवेदन दिन सकिने
जानकारी केन्द्र
२०८१, कार्तिक, ३०
काठमाडौं । नेपाली सेनामा ठूलो संख्यामा रोजगारी खुला गरिएको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । जंगी अड्डाका अनुसार, २ हजार ५१० सैन्य पदका लागि आवेदन मागिएको छ।
त्यसैगरी, कुचिकार, लोहार, केशकर्तक, बकासीजस्ता विभिन्न ट्रेडका लागि १२५ जना कर्मचारीको माग छ । प्राड/प्राविधक/हवाइ र विविध सेवाका लागि ११९ अधिकृत पद खुला गरिएको छ, जसमा समाचार सम्पादक, वाचक, लाइब्रेरियन लगायतका पद समावेश छन् ।
सैन्य पदका लागि न्यूनतम कक्षा ८ पास हुनुपर्नेछ । दरखास्त दिने अन्तिम म्याद मंसिर २९ सम्म रहेको छ, भने दोब्बर दस्तुर बुझाएर पुस ६ गतेसम्म आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ ।


सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
