डिजिटल माध्यमको प्रयोग गर्दा ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरु
काठमाडौँ । नेपालमा प्रविधिको प्रयोग सगैँ डिजिटल माध्यमबाट वित्तिय कारोबार बढ्दो रहेको छ । यो माध्यमबाट कुनै काम गर्न सजिलो र छिटोे हुने भएकोले सबैको रोजाईमा पर्न सफल भएको छ । त्यसै क्रममा डिजिटल माध्यमको प्रयोग गर्दा बिभिन्न जोखिमको सामना गर्नुपर्ने हुन्छ । त्यस जोखिमबाट बच्न निम्न कुरामा ध्यान दिन जरुरी छ ।
१.आफ्नो पिन/ओटिपि कसैलाई सेयर नगर्ने वा कल वा म्यासेज मार्फत सोधिएको पिनलाई आफ्नो एपमा नहाल्नुहोला ।
२.बैंक प्रतिनिधिहरुको रुपमा तपाईको कार्ड/बैंक खाता जानकारीको लागि आएको कल वा म्यासेजलाई सम्बोधन नगर्नुहोला ।
३.आफ्नो बैकिङ्ग कार्डको जानकारी सार्वजनिक फोरम,सोसल मिडिया वा ईमेल मार्फत नदिनुहोला ।
४.क्यासब्याकको लागि मेसेज/ईमेलमा आएको लिकंहरु नखोल्नुहोला ।
५.के.वाइ.सि भेरिफिकेसन वा बैक खाता/कार्ड ब्लकिङकोे लागि आएको कल वा मेसेजलाई सम्बोधन नगर्नुहोला ।
६.बैकको ग्रहक सेवा नम्बर सोसल मिडिया वा सर्च इन्जिनमा नराख्नुहोला । सधै आधिकारिक वेबसाईट हेर्नुहोला ।
७.कारोबार गर्दा सार्वजनिक कम्प्युटर,साईबर क्याफे वा सार्वजनिक वाइफाई प्रयोग नगर्नुहोला ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
