लाभा युवा ४ ईन्डियामा सार्वजनिक ,यस्ता छन् फिचर
काठमाडौं । ईन्डियन मोबाइल ब्रान्ड लाभाको बजेट स्मार्टफोन ईन्डियामा सार्वजनिक भएको छ। उक्त्त बजेट लाभा युवा ४ मोबाइलको क्यामरा अझ सुधाएिको छ भने उच्च रिफ्रेस रेट स्किन र अपडेट फिचरहरु पाउन सकिन्छ ।
यस लाभा युवा ४ मोबाइलको स्क्रिन एचडी प्लस एलसिडी ६.५६ इन्चको रहेको छ भने ९० हटर्स रिफ्रेस दर रहेको छ । यो स्मार्टफोनमा साईट माउन्टेड फिगंर प्रिन्ट स्का्नर सिन समावेश गरिएको छ ।उक्त्त लाभा युभा ४ स्मार्टफोन ग्लोसी ह्वाईट ,ग्लोसी पर्पल ,ग्लोसी ब्लाक कलरमा उपलब्ध रहेको छ । यो मोबाईलफोनमा युनिसक टि ६०६ प्रोसेर,४ जिबी र्याम साथै १२८ जिबी स्ट्रोरेज उपलब्ध रहेको छ ।
उक्त्त फोनमा एन्ड्रोइड १४ अपरेटिगं सिस्टम पाउनुका साथै ५० एम्पी रियर क्यामरा पाउन सकिन्छ भने ५००० मेगाहर्ज ,१०बाटको चार्जिगं सहितको ब्याट्री पाउन सकिन्छ। उक्त्त मोबाईल फोनको मुल्य नेपाली बजारमा १५ हजार हाराहारी पर्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

