नेपाल टेलिकमको प्रिपेड (नमस्ते ) सिम कार्ड प्रयोगकर्ताहरुले जान्नै पर्ने कुराहरु
काठमाडौँ । नेपाल टेलिकमको प्रिपेड ( नमस्ते ) सिम कार्ड प्रयोगकर्ताहरुले जान्नै पर्ने कुराहरु :
– आफ्नो मोबाइल नम्बर थाहा पाउनका लागि * ९#
– आफ्नो मोबाइलमा रहेको ब्यालेन्स थाहा पाउनका लागि *४००#
– आफुले चलाईरहेको मोबाइल नम्बर कस्को नाममा रहेको छ भनेर थाहा पाउनका लागि * ९२२#(आफ्नो नाममा दर्ता भएको मोबाईल नम्बर मात्र चलाउनु होला)
– ग्राहक सेवा सम्पर्कका लागि १४९८ मा कल गर्ने
– मोबाइलमा रहेको ब्यालेन्स ट्रान्सर गर्नका लागि *४२२* सेक्युरिटी कोड *मोबाइल नम्बर* पठाउन चाहेको रकम #
– आफ्नो मोबाइल नम्बरको सेक्युरिटी कोड थाहा पाउनका लागि १४१५ मा Security Code लेखेर sms पठाउने
– आफ्नो मोबाइल नम्बरको पुक कोड थाहा पाउनका लागि १४१५ मा Puk Code लेखेर sms पठाउने
– भ्वाइस प्याक लिनका लागि *१४१५ *४#
– डाटा प्याक लिनका लागि *१४१५ *१#
– डे भ्वाइस प्याकका लागि *१४१५ *९#
– भ्वाइस प्याक र डाटा बाकिँ रहेको थाहा पाउनका लागि *१४१५ *५५#
सम्बन्धित समाचार
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक
नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
