Jankari Kendra
१४ कार्तिक २०८३, शुक्रबार

आज एनपीएलमा ब्रेक, भाेली देखी पुनः सुचारू हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २४
आज एनपीएलमा ब्रेक, भाेली देखी पुनः सुचारू हुने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन । अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।

अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ ।

अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चीतवन राइनोजले बाजी मारेको थियो ।

Top Changing Nepal

युट्युब सट्स