• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • १०. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेपालमा इकुटर इ ३ विद्युतीय स्कुटरको भव्य अनावरण

काठमाडौं । जीरो इमिसन राइड एनले नेपालमा इकुटर E3 विद्युतीय स्कुटरको भव्य अनावरण गरेको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा स्कुटरलाई सार्वजनिक गरिएको हो। कार्यक्रममा जीरो इमिसन राइड एनका प्रमुख, सेल्स एण्ड मार्केटिङ, शंकर शर्मा ले भने, “इकुटर E3 केवल स्कुटर होइन, यो दिगो भविष्यको प्रतीक हो। यसको उत्कृष्ट प्रविधि, सुरक्षा, र वातावरणमैत्री विशेषताले नेपाली सडकमा नयाँ युगको सुरुवात गर्नेछ।”

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा जीरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी ले व्यवसायको सुदृढ व्यवस्थापन र ग्राहक सन्तुष्टिको लागि आफूहरू विशेष प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “वाहन बिक्री मात्र होइन, बिक्री पछिको सेवामा पनि हाम्रो ध्यान केन्द्रित छ। हाम्रो उद्देश्य भनेको सशक्त सेवा नेटवर्क निर्माण गरेर ग्राहकहरूलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउनु हो।”

इकुटर E3 का विशेषताहरू
इकुटर E3 मा ७२V38AH ग्राफिन जेल ब्याट्री रहेको छ, जसले एकपटक चार्जमा १००-१२० किलोमिटर दूरी कभर गर्न सक्छ। यो स्कुटरले ३००० वाट पिक पावर उत्पादन गर्न सक्छ र १२ डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्षम छ।

स्मार्ट सुविधाहरूमा रेजेनेरेटिभ ब्रेकिङ सिस्टम, क्रूज कन्ट्रोल, एलसीडी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प, र किलेस इन्ट्री जस्ता प्रविधिहरू समावेश छन्। साथै, अगाडि र पछाडिका डिस्क ब्रेक, एण्टि-थिफ्ट अलार्म, र ह्वील लकले सुरक्षा अझ सुदृढ बनाएको छ।

प्रारम्भिक मूल्य
स्कुटरको प्रारम्भिक मूल्य रु. २,२५,००० तोकिएको छ, जसले यो गुणस्तरीय स्कुटरलाई अझ किफायती बनाएको छ।

ग्राहक सेवामा प्रतिबद्धता
कार्यक्रममा जीरो इमिसन राइड एनले नेपालभर आफ्नो डिलर र सेवा नेटवर्क लाई थप विस्तार गर्दै बिक्रीपछिको सेवामा बलियो उपस्थितिका लागि प्रतिबद्ध रहेको घोषणा गर्‍यो। “ग्राहक सन्तुष्टि हाम्रो प्राथमिकता हो, र यसका लागि उत्कृष्ट सेवा व्यवस्थापन हाम्रो मूलमन्त्र हो,” नगरकोटीले थप जानकारी दिएका छन् ।

हरित भविष्यतर्फको कदम
इकुटर E3 पूर्णतया विद्युतीय भएकाले यो स्कुटरले वायुप्रदूषण घटाउन र दिगो यातायातको लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

इकुटर E3 अब नेपालभर उपलब्ध छ। यो विद्युतीय स्कुटरले नेपाली बजारमा हरित यातायातलाई प्रवर्द्धन गर्दै गुणस्तरीय र वातावरणमैत्री परिवहनको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    ताजा

    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.