लोकसेवा आयोगले खोल्यो ठूलो संख्यामा अधिकृत तहको विज्ञापन
जानकारी केन्द्र
२०८१, मंसिर, २७
काठमाडौं । लोकसेवा आयोगले अधिकृत तहका ४२० पदमा विज्ञापन खुलाएको छ । आयोगले खुला, समावेशी र जेष्ठताका आधारमा यी पदपूर्ति गर्न विज्ञापन सार्वजनिक गरेको हो । आयोगका अनुसार, जेष्ठता र कार्यसम्पादनको आधारमा हुने बढुवाका लागि निजामती सेवा ऐन (२०४९), कर्मचारी समायोजन ऐन (२०७५) र राष्ट्रिय मानव अधिकार आयोग सेवाका नियमावली अनुसार विज्ञापन गरिएको छ ।
निजामती सेवातर्फ न्याय समूहका लागि २२ पद, न्याय सेवा (कानुनतर्फ) ५ पद, सरकारी वकिलतर्फ ७ पद, परराष्ट्र सेवातर्फ २८ पद, प्रशासन सेवा (सामान्य प्रशासन समूह) तर्फ २५ पद, लेखा समूहतर्फ १८ पद, राजस्वतर्फ १३ पद र लेखापरीक्षणतर्फ ४ पद गरी कुल १२२ पद बढुवाद्वारा पदपूर्ति गरिने जनाइएको छ । साथै, मानव अधिकार सेवातर्फ २ पदका लागि विज्ञापन खुलाइएको छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


