ट्रम्पको परफ्युम विज्ञापनमा बाइडेनकी श्रीमतीको तस्बिर !!
न्युयाेर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच डिसेम्बर ७ मा फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता भएको छ । दुवै नेता नोट्रेडेम क्याथेड्रल चर्चको उद्घाटन समारोहमा सहभागी हुन यहाँ पुगेका थिए । क्याथेड्रल चर्च आगलागी भएको पाँच वर्षपछि पुनर्निर्माण गरिएको छ।
भेटपछि डोनाल्ड ट्रम्पले जिल बिडेनसँगको आफ्नो तस्बिर सेयर गरेका छन् । यो तस्बिर ट्रम्पले आफ्नो परफ्युमको प्रचारका लागि प्रयोग गरेका थिए । ट्रम्पले यसको क्याप्सनमा लेखेका थिए यस्तो सुगन्ध जसलाई तपाईका शत्रुले पनि रोक्न सक्दैनन् ।
ट्रम्पको यो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा मेम्स पनि बनाइएको छ । यस्तै एउटा मेममा यस्तो लेखिएको थियो कि तपाईले जिल जस्तो देखिने व्यक्ति खोज्नु पर्छ। यो मेम सेयर गर्दै ट्रम्पले लेखे( जिल धेरै राम्रो छ। उहाँसँग धेरै राम्रो कुराकानी भयो।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
