Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

दुःखी आत्माको तीनवटा पोष्टर सार्बजनिक, फिल्म फागुन २ मा चल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १
दुःखी आत्माको तीनवटा पोष्टर सार्बजनिक, फिल्म फागुन २ मा चल्ने

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रको पहिलो पोष्टर सार्बजनिक भएको हो ।

निर्देशक लामाले भनेका छन  ‘दुखी आत्मा’को अफिसियल पोस्टर सार्वजनिक गरेका छौं । फिल्म चाहिँ आगामी फागुन २ मा प्रदर्शन हुनेछ । सबैको साथ-सहयोगको अपेक्षा ।’

लामाले निर्देशन गरेको फिल्ममा दयाहाङ राइ र आँचल शर्मा लिड रोलमा रहेका छन भने फिल्लमा अनुपबिक्रम, बुद्दी तामाङ, दिया मास्केलगायतको अभिनय हेर्न सकिन्छ । फिल्म हिमाल खड्काले बनाएका हुन ।

Top Changing Nepal

युट्युब सट्स