• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ फागुन २०८२, मङ्गलबार
१९ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

अफ्रिकामा देखियो कोरोना भन्दा खतारनाक रोग, सातामै ३०० बढीको मृत्यु

अफ्रिका । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको छ । यो रहस्यमयी रोगको नाम डिंगा डिंगा राखिएको छ ।

यदि रिपोर्टहरू विश्वास गर्ने हो भने युगान्डामा ३०० भन्दा बढी मानिसहरू यो रोगको सिकार भएका छन्। यो रोगको औषधि पत्ता लगाउन चिकित्सकहरु पनि व्यस्त छन् । अचम्मको कुरा के छ भने युगान्डाका अधिकांश महिला र केटीहरू यो रोगको शिकार भएका छन् ।

युगान्डाको बुन्डिबाग्यो क्षेत्रमा डिंगा डिंगा रोग तीव्र गतिमा फैलिरहेको छ । डिङ्गा डिङ्गाको प्रारम्भिक लक्षणको बारेमा कुरा गर्दा बिरामीलाई ज्वरो आउँन थाल्छ र काँप्न थाल्छ। बिरामीको शरीर हिंस्रक रूपमा काँप्छ, जसका कारण उसलाई हिँडडुल गर्न पनि गाह्रो हुन्छ।

डिङ्गा डिंगाबाट छुटकारा पाउन डाक्टरहरुले एन्टिबायोटिकको सहारा लिइरहेका छन् । डिंगा डिंगा रोग युगान्डाको बुन्डिबाग्योमा मात्र फैलिएको छ। वरपरका क्षेत्रमा यो रोगको कुनै प्रमाण फेला परेको छैन।  डिंगा डिंगाबाट प्रभावित बिरामी एक साताभित्र निको हुन्छन् । तर, यो रोगले मानिसमा त्रास फैलाउन थालेको छ ।

उता, युगान्डासँग जोडिएको कंगो देशमा पनि यस्तै अनौठो रोग फैलिरहेको छ । जसका कारण मानिसमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, नाक बग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिन थालेका छन् । कंगोमा ४०० भन्दा बढी मानिस यस रोगको सिकार भएका छन् । यो रहस्यमय रोगले ३० जनाको ज्यान लिइसकेको छ । यही कारण हो कि युगान्डाका मानिसहरू पनि डिंगा डिंगासँग धेरै डराउँछन्।

अफ्रिकन टाइम्सका अनुसार डिंगा डिंगा रोगबाट पीडित एक बिरामीले आफू निकै कमजोर महसुस गरिरहेको बताएका छन् । ‘जब म हिड्न खोज्छु, मेरो शरीर हिंस्रक रूपमा हल्लिन थाल्छ।’ स्थानिय डाक्टरका अनुसार डिंगा डिंगाका बिरामीको स्वास्थ्य नमूना युगान्डाको स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । चिकित्सकलाई पनि यो रोगबारे धेरै जानकारी नभएकाले अहिले बिरामीलाई जडिबुटीको औषधि दिइँदै आएको छ।

डिंगा डिंगा रोग कहाँ र किन सुरु भयो ? यो कुरा अहिलेसम्म खुल्न सकेको छैन । तर प्रशासनले बुन्डिबुग्यो क्षेत्रबाट टाढा रहन मानिसहरूलाई सल्लाह दिएको छ। यो रोगलाई जरैबाट उन्मूलन गर्नका लागि यस क्षेत्रमा धेरै स्वास्थ्य अभियानहरू सञ्चालन भइरहेका छन्। विश्व स्वास्थ्य संगठनले पनि यसबारेमा अनुसन्धान सुरू गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संयुक्त आक्रमणको प्रभाव: एरानका १३१ सहरमा क्षति,५५५ जनाको मृत्यु
मध्यपूर्व तनावका बीच खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित
इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि,४० दिन शोक बिदा

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.