• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ फागुन २०८२, मङ्गलबार
१९ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरा’छ ‘गुलाबी रंग’

काठमाडौं। पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोले ठूलो क्षति पु¥याएको छ । यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्याएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ । हालसम्म ११.६० लाख करोड डलर देखि १३ लाख करोड डलर रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ।

आगलागी नियन्त्रणका लागि राहत र उद्धार टोली चौबीसै घण्टा खटिरहेका छन् । फायर इन्जिन, ग्राउन्ड टोली र आकाशमा उडिरहेका हेलिकप्टरबाट आगो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ । यी प्रयासहरूमध्ये, हेलिकप्टरबाट खसेको गुलाबी रंगको पदार्थले सबैभन्दा बढी ध्यान आकर्षित गरिरहेको छ ।

आउनुहोस् जानौं यो गुलाबी चिज के हो र यो आगो नियन्त्रणमा कति प्रभावकारी साबित हुन्छ ? 

अमेरिकी अग्नि नियन्त्रकहरूले क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगलागी नियन्त्रण गर्न गुलाबी रंगको आगो निरोधक प्रयोग गरिरहेका छन्। यो तरल पदार्थलाई ‘फोस चेक’ भनिन्छ। यो अमोनियम फास्फेटबाट बनेको हुन्छ । जुन लामो समयसम्म प्रभावकारी रहन्छ र छिटो वाष्पीकरण पनि हुँदैन्, जो आगो निभाउन सजिलो हुन्छ ।

फोस चेकमा गुलाबी रंग विशेष रूपमा थपिएको छ ताकि अग्नि नियन्त्रकहरूले यसलाई सजिलै देख्न सकून् र आगो रोक्न सही ठाउँमा प्रयोग गर्न सकून्। यो  आगलागी बढिरहेको बाटोमा छर्किन्छ, यसले बिरुवाहरूमा तह बनाउँछ। यो तहले अक्सिजनको आपूर्तिलाई अवरुद्ध गरेर आगोको फैलावटलाई कम गर्छ, जसले गर्दा जीवन र सम्पत्तिको सुरक्षा हुन्छ।

तर, यो रसायनको प्रयोग प्रति वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । सन २०२४ मा दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले फोस चेकमा क्रोमियम र क्याडमियम जस्ता विषाक्त धातुहरू रहेको पत्ता लगाएको थियो। यी धातुहरूले क्यान्सर, मिर्गौला र कलेजो सम्बन्धित रोगहरू निम्त्याउन सक्ने देखिएको छ । जब यी रसायनहरू पानीको स्रोतमा पुग्छन्, तिनीहरू जलीय जीवहरूको लागि घातक साबित हुने पत्ता लागेको थियो ।

यसका साथै फोस चेक कति प्रभावकारी हुन्छ भन्नेमा पनि प्रश्न उठेका छन् । यसलाई अन्य फायर फाइटिंग रणनीतिहरूसँग संयोजनमा प्रयोग गरिन्छ, यसले एक्लै कति प्रभावकारी छ भनेर जान्न गाह्रो बनाउँछ। यसको प्रभावकारिता वातावरणीय अवस्था जस्तै ढलान, इन्धनको प्रकार, भू–भाग र मौसममा निर्भर गर्दछ। जलवायु परिवर्तनका कारण यी अवस्थाहरू जटिल बन्दै गएका छन्, यसले यसको प्रभावकारितामा थप प्रश्नहरू खडा गरेको छ।

विश्वको तापक्रम बढ्दै गएपछि वन डढेलोको संख्या र तीव्रता पनि बढिरहेको छ । यसै कारणले हावाबाट निस्कने आगो निरोधकको प्रयोग पनि बढेको छ । सन २००९–२०२१ को बीचमा ४४० मिलियन ग्यालन भन्दा बढी संयुक्त राज्य अमेरिकाले सार्वजनिक, राज्य र निजी भूमिमा प्रयोग गरेको थियो। जसका कारण ठूलो परिमाणमा विषाक्त धातु वातावरणमा निस्किएको छ ।

गुलाबी फेस चेक रिटार्डेंट अग्निनियन्त्रणमा एक महत्वपूर्ण उपकरण हो तर यो यसको वातावरणीय प्रभाव र यसको प्रभावकारिता विचार गर्न महत्त्वपूर्ण रहेको छ। यसबाट भविष्यमा अझ सुरक्षित र प्रभावकारी आगो निभाउने विधिहरू विकास गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.