दुइ अंकले सेयर बढदा कारोबार रकम भने घटयो
जानकारी केन्द्र
२०८१, माघ, २
काठमाडौं। नेप्से परिसूचक २ अंकले बढेको छ ।
नेप्से परिसुचक २ अंकले बढेर बुधबार २५९५.९६ विन्दुमा रोकिन पुगेको छ । आज २९९ वटा धितोपत्रको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर किनबेच भएको हो। जसअनुसार बुधबार ५ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ, जो सोमबारको तुलनामा ८३ करोड रूपैयाँ कमी हो ।
बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ वटाको घटेको छ। साथै्, १० कम्पनीको मूल्य स्थिर रहेको छ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

