अमेरिकामा पुनः चल्न थाल्यो टिकटक
जानकारी केन्द्र
२०८१, माघ, ७
काठमाडौँ । अमेरिकामा टिकटक बन्द भएको छोटो समयमै पुन:खुलाइएको छ। राष्ट्रिय सुरक्षालाई उदृत गर्दै अमेरिकामा टिकटक एपमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो । तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुन:सुचारु गरेको छ।
ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटक पुन:खुलेको हो। उनले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिनसक्ने बताएका छन्।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
