• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

रौतहटको बगहीमा भेटियो दिवा खाजा अब्बल दिने विद्यालय

सञ्जय मिश्रा /रौतहट। नेपाल सरकारले विधार्थीलाई नियमीत गराउन गरेको ब्यबस्था अन्तर्गत दिवा खाजाको रकममा भ्रष्टाचार भईरहेको पटक पटक समाचार आईरहने रौतहट जिल्लामा एउटा सामुदायिक बिद्यालय भने आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ।

कटहरिया नगरपालिका– ७ स्थित माबी बगही विद्यार्थीलाई दिवा खाजा ख्वाउनमा संभवतः जिल्लामै अब्बल देखिएको हो।  वडा ७ का अध्यक्ष महमद सहिद मियाँ धोबी र प्रधानाध्यापक सरोज कुमार साहको सक्रियतामा माबि बगहिमा कक्षा १० को विद्यार्थीहरूको लागि निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गरिरहेको छ।

विद्यालयको निजी आम्दानी हुने कुनै स्रोत नभएपनि वडा अध्यक्ष धोबीले बिकास बजेटबाट दिने गरेको रकमबाट बिद्यालय सञ्चालनमा टेवा पुगेको छ। माबी बगहिमा तल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक दिन परिकार परीवर्तन गरी दिवा खाजा दिने गरिन्छ। शिशु कक्षा देखी कक्षा ५ सम्मका ४५५ जना बिद्यार्थीहरुलाई साताको आईतवार खिर, सोमवार कुखुराको मासु चिउरा वा उसिनेको अण्डा, मंगलवार मौषम अनुसारको फलफूल, बुधवार पकाइएको चना भुजा, बिहिवार हलुवा र शुक्रवार खिचडी दिवा खाजाको रुपमा दिने गरिएको प्रधानाध्याक सरोज कुमार साहले बताएका छन्।

जबकी कटहरिया नगरपालिकाको अन्य बिद्यालयहरुले दिवा खाजामा पैकेटको चलानी नास्ता दिने गरेका छन्।  कक्षा १० मा अध्ययनरत ४५ जना बिद्यार्थीलाई गत भदौ देखिनै निःशुल्क रुपमा एसईई परीक्षाको तयारी कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक साहले बताएका छन्। तीन बिषयको तयारीका लागि सञ्चालन गरिएको कक्षामा अध्यापन गराउने ३ जना शिक्षक मध्ये २ जनाको पारिश्रमिक प्रधानाध्यापक साह ब्यक्तिगत रुपमा दिँदै आएको उक्त विद्यालयका पूर्व प्रअ नवलाकिशोर ठाकुरले बताए ।

विद्यालयमा कार्यरत निजी स्रोतका ७ जना शिक्षकको तलबको लागि वडा अध्यक्ष धोबीले वडाको सिलिङबाट मासिक करिब १ लाख रुपैयाँ दिँदै आएको एकजना शिक्षक नागेन्द्र राउतले जानकारी दिएका छन्। माबि बगहिमा संभवतः जिल्लामै सबै बिद्यालय भन्दा कम शुल्क लिने गरिएको छ। प्लस २ कक्षामा पाठ्यपुस्तकसहित बार्षिक ३५ सय मात्र शुल्क लिने गरिन्छ, जुन अन्य विद्यालयको तुलनामा निकै कम भएको प्रधानाध्यापक सरोजकुमार साहले दाबी गरेका छन्।

त्यतिमात्र नभई विद्यालयमा आर्थिक कारोवार पूर्ण डिजिटल अर्थात बैङ्किङ प्रक्रियामा हुने गरेको बताईएको छ। विद्यालयमा शिशु कक्षा देखी कक्षा १२ सम्म कुल ८८१ विधार्थी अध्ययनरत रहेका छन् भने ३ जना निजी स्रोतसहित १५ जना शिक्षक कार्यरत रहेको बताईएको छ। यती राम्रो तरिकाले बिद्यालय सञ्चालन गर्दा पनि अन्य विद्यालयहरूमा निजी स्रोतको शिक्षक दिने कटहरिया नगरपालिकाले माबि बगहीलाई सँधै अपेक्षा गर्दै आएको त्यहाँ कार्यरत शिक्षकहरुले दुःखेसो पोखेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.