• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १३ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १४ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १६ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १७ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • २० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • २१ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’

जानकारी केन्द्र २०८१, माघ, १४

तेलअहिब । गाजा पट्टीमा युद्ध रोक्न इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा हमासले शनिबार आफ्ना चार महिला सैनिकलाई रिहा गरेको थियो भने बदलामा करिब २०० प्यालेस्टिनी कैदीहरूलाई पनि इजरायलले रिहा गरिदियो ।

इजरायली ४ महिला सैनिकहरू करिना एरिभ, ड्यानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग गाजाको रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । रिलिज कार्यक्रमको क्रममा महिलाहरूलाई प्यालेस्टिनी गाडीबाट निकालेर स्टेजमा ल्याइयो र रिहा गरिएको घोषणा गरियो । रिहा लगत्तै उनीहरू मुस्कुराए र भीडतिर हात हल्लाएर अभिवादन गरे । त्यसपछि उनीहरु रेडक्रसको गाडीमा बसे ।

यी चारैजना महिला इजरायली सैनिक हुन् । जसलाई अक्टोबर ७ मा हमासले आक्रमण गर्दा इजरायलको नहल ओज सैन्य अखडाबाट अपहरण गरेर झन्डै १५ महिनासम्म आफ्नो नियन्त्रणमा राखेका थिए । तर, हमासको बन्धनवाट मुक्त भए पछि यी महिला सैनिकहरूले बन्दी जीवनमा आफूमाथि भएको सम्पूर्ण पीडाको बयान गरेका छन् ।

चारजना महिला सिपाहीहरूलाई रिहा हुनुअघि लगाउनको लागि अर्ध–सैन्य वर्दी दिइएको थियो। त्यसपछि उनलाई हतियारधारी हमास कार्यकर्तासँगै मञ्चमा खडा गराइएको थियो । सैनिकका परिवारले  भने, ‘उनीहरूले स्टेजमा उभ्याएर डराएको वा नर्भस नभएको देखाएका थिए, त्यसले हामीलाई कुनै असर गरेको छैन, हामी उनीहरूभन्दा बलियो छौं भन्ने सन्देश दिन खोजिरहेका थिए।’

अपहरणपछि घामको किरण पुग्न नसक्ने ठाउँमा राखिएको चारजना महिला सैनिकलाइ राखिएको थियो । ‘न त राम्ररी सास फेर्न सकिन्थ्यो, न त उज्यालो नै थियो,  जसका कारण उनले धेरैजसो समय अन्धकारमा बितायौं,’ नामा लेवीले भनिन ।  उनका अनुसार ४७७ दिनको कैदमा उनलाई गाजा शहरसहित गाजा वरिपरि नै घुमाउने गरिएको  थियो। तिनीहरूमध्ये केहीलाई हमासका धेरै वरिष्ठ व्यक्तिहरू भेट्ने व्यवस्था पनि गरिएको थियो।

त्यहाँ महिला सैनिकहरूले आफूहरूमाथि निकै नराम्रो व्यवहार गरेको बताए । न त उचित खानेकुरा, न पिउनको लागि उचित पानी । यस बाहेक कयौं पटक आतंकवादीका लागि खाना पकाउनुसमेत परेको थियो । यसका साथै शौचालयको सरसफाई गर्नुपर्थ्यो । यी सबै गरेपछि खानाको लागि सोध्दा उनीहरूले अस्वीकार गरेका थिए । सैनिकहरूले यो उनीहरूको जीवनको अहिलेसम्मकै सबैभन्दा डरलाग्दो समय भएको बताए। ‘एक अर्काको हिम्मत थियो, त्यसैले आजसम्म बाँचेर फर्किएका छौं,’ उनीहरूले भने ।

अर्की एक महिला सिपाहीले भनिन्, ‘उनीहरूले सधैं हाम्रो र इजरायलका बारेमा ठट्टा गर्थे ।’ कयौं पटक उनीहरूलाई रुन पनि दिइएन । त्यसो गरेको भन्दै उनलाई कुटपिटसमेत गरिएको थियो । धेरै दिनसम्म नुहाउन दिइएन । घाइतेहरूलाई उपचारका लागि यातना दिइयो। ती महिलाहरूले आफ्नो सम्पूर्ण बन्दीबन्दीमा रेडियो भने धेरै सुनेको बताए। जसमा युद्धका बारेमा पनि जानकारी प्राप्त भएको थियो । यस अवधिमा उनीहरूले त्यहाँ अरबी भाषा पनि सिकेको महिला सैनिकले बताए । जसले धेरै सहज बनाएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.