पुननिर्माणका लागि १ खर्ब ४० अर्ब ६६ करोड बजेट बिनियोजन
सरकारले आगामी आर्थिक वर्षका लागि भूकम्पपछिको पुनर्निर्माण गर्न १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
भूकम्प पीडितहरुलाई सामुहिक जमानतमा थप ३ लाख रुपैयाँ बजेट दिने व्यवस्था गरिएको उनले बताए ।गत वर्ष सरकारले बजेटमार्फत ७४ अर्ब रुपैयाँ र मन्त्रालयगतरुपमा १७ अर्ब गरी कुल ९१ अर्ब रुपैयाँ बजेट रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म करिब ७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।