• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश, १.४५ लाख शरणार्थी अन्यौलमा

इस्लामबाद । पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध विगत केही वर्षदेखि निकै तनावपूर्ण रहेको छ ।

अब भने इस्लामाबादले आफ्नो छिमेकी देश विरुद्ध तरवार हानेको देखिन्छ । शाहबाज सरिफ सरकारले देशमा रहेका सबै अफगान शरणार्थीहरूलाई देश निकाला गर्न आदेश दिएका छन।

इस्लामावादस्थित अफगान दूतावासले पनि यस सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । त्यसमा उनले इस्लामावाद र रावलपिण्डीमा अफगान नागरिकलाई पक्राउ गरिएको, घरघरमा खोजी भइरहेको र प्रहरीले उनीहरूलाई सहर छाडेर अन्य क्षेत्रमा जान निर्देशन दिएको बताएको छ ।

‘यो निर्णय अन्तिम हो र एसीसी (अफगान नागरिक कार्ड) र पिओआर (शरणार्थी दर्ताको प्रमाण) कार्ड भएका सबै अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने कुरा पनि समावेश छ,’ इस्लामाबादमा इस्लामिक इमिरेट्सको दूतावासको विज्ञप्तिमा भनिएको छ। तर, पाकिस्तान सरकारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले गैरकानुनी रूपमा बसेका अफगानहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापनाको प्रक्रिया पूरा नभएसम्म मार्च ३१ सम्ममा देश छोड्न आदेश दिएका थिए। पाकिस्तानका अनुसार १.४५ लाख दर्ता शरणार्थीलाई जुन २०२५ सम्म बस्न अनुमति दिइएको छ। 

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले भने, ‘पुनर्वास समस्या अनिश्चित कालसम्म जारी रहन सक्दैन। हामी पश्चिमी देशहरूसँगको सहकार्यमा यो प्रक्रियालाई गति दिइरहेका छौं।’  अमेरिकी पुनर्वास कार्यक्रम अलपत्र परेपछि विगत ३ वर्षमा पाकिस्तान पुगेका हजारौं अफगानीहरु अनिश्चिततामा फसिरहेका छन् ।

अक्टोबर २०२३ देखि पाकिस्तानले यी गैरकानूनी विदेशीहरू विरुद्ध कारबाही थाल्यो, जसमध्ये अधिकांश अफगानहरू छन्। इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) का अनुसार जनवरीमा अफगानीहरूको निष्कासन १३ प्रतिशतले बढेको छ। जनवरी १६ देखि ३१ सम्म ८ लाख २४ हजार ५६८ अफगानीहरु आफ्नो देश फर्किएका छन् ।

यसैबिच, एक अफगान अधिकार समूहका सदस्य अहमद शाहले पाकिस्तानसँग अपील गर्दै भनेका छन, ‘जसको पुनर्स्थापना विचाराधीन छ, उनीहरूलाई इस्लामाबादमा बस्न अनुमति दिइयोस् ताकि तिनीहरू पश्चिमी देशका दूतावासहरूमा पुग्न सकून्।’ उनले राजधानीबाट अफगानी शरणार्थीलाइ बाहिर पठाए प्रक्रिया झनै कठिन हुने चेतावनीसमेत दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश
    अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्‍यो स्थगित
    बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.