• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • १ दिन 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • १ दिन 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • १ दिन 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

  • २. नेप्से परिसूचक ३० अंकले बढ्यो

  • ३. काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

  • ४. उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा

  • ५. टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

  • ६. हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा

  • ७. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • ८. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ९. चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

  • १०. क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?

admin २०८१, फाल्गुन, ९

बार्सिलोना । पृथ्वीमा कुनै प्रकोप हुन गइरहेको त छैन वा यो कुनै ठूलो प्रकोपको संकेत हो ? सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा सेयर भइरहेको छ र नेटिजेन्सले त्यसलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्। 

वास्तवमा, भर्खरै यस्तो माछा एट्लान्टिक महासागरको क्यानरी टापुको छेउछाउको तटमा देखिएको थियो। जसलाई मानिसहरू दुर्लभ ‘डुम्सडे फिश’ अर्थात् ‘प्रलय माछा’ भनेर सम्बोधन गर्छन्। गहिरो पानीमा बस्ने यो माछा स्पेनको लास पालमासको किनारमा आए पछि थप पीडा परेर मरेको बताइएको छ । त्यस यता उक्त क्षेत्रमा कुनै ठुलो अप्रिय घटना हुनसक्ने आशंकाले मानिसहरु त्रासमा रहेका छन् ।

यहाँ उल्लेख गरिएको माछा ‘ओअरफिस’ हो। यो समुद्र बाहिर विरलै देखिन्छ किनभने यो समुद्रको निकै गहिराईमा बस्ने गर्छ । ओआरफिसलाई ‘डूम्सडे फिश’ जहाँ देखिन्छ, त्यहाँ केही नराम्रो अवश्य हुने जनविश्वास छ । यसअघि यो माछा समुन्द्र बाहिर देख्दा भूकम्पले ठूलो क्षति पु¥याउने दाबी गरिदै आएको छ ।

इनसाइड हिस्टरी इन्स्टाग्राम ह्यान्डलले साझा गरेको भिडियोमा एउटा ओअरफिस समुन्द्रको किनारमा तैरिरहेको देख्न सकिन्छ। अन्य माछाको तुलनामा अर्फिस आकारमा पूर्णतया फरक हुने गर्दछ । टाउकोमा सानो रातो हड्डी छ जबकि शरीर चम्किलो चाँदी झै देखिन्छ । यो ११ मिटर अर्थात् ३६ फिट लामो रहेको छ ।

भिडियोमा तपाईले देख्नु हुनेछ कि माछा किनारमा पुग्ने बित्तिकै मर्छ। यस क्रममा एक व्यक्तिले माछालाई पानीमा छाड्ने असफल प्रयाससमेत पनि गरि रहेका थिए ।

जापानी लोककथाका अनुसार गहिरो समुद्रको यो माछाले भूकम्प वा सुनामीको संकेत गर्ने सक्ने जनविश्वास रहि आएको छ । जापानीहरू ओराफिसलाई ‘विपत्तिको चिन्ह’ को रूपमा मान्छन्, यो माछा समुन्द्र बाहिर देखिएमा केही न केही प्रलय हुन्छ भन्ने जापानीहरूको विश्वास रहदैँ आएको छ । 

सन् २०११ मा फुकुसिमामा गएको शक्तिशाली भूकम्प अघि समुन्द्रको किनारमा ओर्फिस देखिएको बताइएको छ । गत वर्ष लस एन्जलसमा भूकम्प गएको बेला अमेरिकाको क्यालिफोर्नियामा पनि ओर्लफिस देखिएको थियो ।

यद्यपि वैज्ञानिकहरूले भनेका छन् कि ओआरफिशको राम्रो चिन्ह वा खराब चिन्हसँग कुनै सम्बन्ध छैन्। ओरिफिसहरू बिरामी हुँदा वा बाटो गुमाउँदा मात्र सतहमा आउँछन्। यस्तो अवस्थामा किनारमा पुग्दा मर्छ । यो दुर्लभ घटनाको रूपमा हेरिन्छ किनभने यो धेरै वर्षमा एक पटकमात्रै आरिफिसलाइ पृथ्वीको सतहमा देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आजको मौसम पुर्वानुमान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.