• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १२ घण्टा 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १६ घण्टा 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १७ घण्टा 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १८ घण्टा 

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
  • १९ घण्टा 

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • ४. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ५. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ७. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ८. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

टोटल केयर एनुअल सर्भिस पार्टन र्समीटको साथ आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्ने दिशामा एमएडब्लू वृद्धि

जानकारी केन्द्र २०८१, फाल्गुन, १३

काठमाडौँ ।  फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्बाध रूपमा सम्पन्न गरेको बताइएको छ।कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता,कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा विस्तृत रूपमा छलफल गरेको थियो।

यस भेलाले फोटोनलाई आफ्टर सेल्स सर्भिसमा गत वर्षको कार्यसम्पादन मूल्याङ्क नगर्न एक रणनीति कप्लेटफर्म प्रदान गर्दै भविष्यमा गर्न सकिने सुधारहरू पहिल्याउन समेत सघाएको थियो। यी मध्ये रेस्पोन्स समयको गति र सेवा दक्षतामा सुधारसँगै ग्राहक सन्तुष्टि बढाउने लगायतका विषयहरू थिए । यो सँगै नेपालभरि फोटोन सेवाहरू प्राप्त गर्ने ग्राहकहरूका लागि पहुँच र सुविधा बढाउने उद्देश्यले सेवा नेटवर्क विस्तार योजना पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रमको नारा “अ रिलायबल आफ्टर सेल्स सर्भिस”ले फोटोनको बढ्दो ग्राहक आधारलाई सेवा दिन उत्कृष्ट र सु -सन्चारित सेवा नेटवर्क कति महत्त्वपूर्ण हुन्छ भन्ने जनाउँछ। प्रत्यक्ष रूपमा संलग्न सर्भिस पार्टनरहरूले कार्यशाला सञ्चालन, नयाँ सेवा प्रविधिहरू र सेवामा उत्कृष्टता बढाउने उत्तम अभ्यासहरू अवलम्बन गर्ने बारेमा महत्वपूर्ण छलफल गरेका थिए।

फोटोन नेपालले सेवा सुविधाहरूको स्तरोन्नति, प्राविधिकहरूका लागि उन्नत प्रशिक्षण र सेवा ट्र्याकिङ एवं ग्राहक संलग्नता सुधार गर्न बलियो डिजिटल समाधानहरूको लागि रणनीतिक पहलहरू व्यक्त गरेर ग्राहक सन्तुष्टि प्रतिको आफ्नो प्रतिबद्धताको बारेमा विस्तृत रूपमा वर्णन गरेको थियो। कम्पनीका अनुसार, कुशल, समयमै दिइने बिक्रीपछिको सेवाले ग्राहकको विश्वास निर्माण गर्न र बजारमा दीर्घकालीन सफलताको ग्यारेन्टी गर्न मुख्यभूमिका खेल्छ।

सर्भिस पार्टनरहरूले आफ्टर सेल्स सर्भिसहरूको उत्कृष्टता प्रतिको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको सुखद अन्त्य भएको बताइएको छ। फोटोन नेपालले सेवा साझेदारहरूको बहुमूल्य योगदान र सन्तुलित साझेदारी दृष्टिकोणका साथमा उनीहरूसँगको सहकार्यमा साकार भएका प्रयासहरूको लागि प्रशंसा गरेको थियो।

फोटोन नेपाल आफ्ना सबै ग्राहकहरूले सम्भव भएसम्मको आफ्टर सेल्स सर्भिस प्राप्त गर्ने सुनिश्चितताका लागि प्रविधि र रणनीतिक सम्बन्धहरूमा लगानी गर्दै निरन्तर आफ्नो सेवा विस्तार गर्न प्रतिबद्ध रहनुका साथै यो संस्था केही प्रस्तावित उपायहरू कार्यान्वयन गर्न र नेपालमा व्यावसायिक सवारी साधनको सेवा उत्कृष्टतामा बलियो स्थान बनाउन तत्पर रहेको जनाइएको छ।

फोटोन नेपालको बारेमा:

फोटन नेपाल एक प्रख्यात चिनियाँ व्यावसायिक सवारी ब्रान्ड फोटोन मोटरको आधिकारिक वितरक हो जसमा नेपाल माट्रक, पिकअप र विद्युतीय सवारी साधनहरूको ठूलो श्रृंखला रहेको जनाइएको छ। कम्पनी नेपालमा व्यवसायको विभिन्न आवश्यकताहरू पूरा गर्दै सबैभन्दा कठिन भूभागमा पनि टिक्न सक्ने टिकाउ, फ्युलइफिसिएन्टर प्राविधिक रूपमा उन्नत सवारी साधनहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

ताजा

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.