माओवादी अध्यक्ष दाहालसहितका नेता सिरहामा
सिरहा । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ सिरहा आईपुगेका छन्। जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिरहा आएका हुन्।
आज बेलुकी हुलाकी सडक अन्तर्गत भगवानपुर आईपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु त्यहि वस्ने कार्यक्रम रहेको जिल्ला इन्चार्ज अजय शंकर नायकले जानकारी दिए।
स्वागत पश्चत अध्यक्ष प्रचण्ड स्थानीय व्यसायी बलराम साहको घरमा बासबस्ने व्यवस्था मिलाइएको छ। सवै नेताहरुलाई फरक फरक ठाउँमा बासको व्यवस्था मिलाईको पार्टीले जनाएको छ। वास बस्ने स्थानहरुमै खाना व्यवस्था मिलाईएको इन्चार्ज नायकले जानकारी दिए।
स्वागत कार्यक्रमपछि भोली विहान मोरनिङ्ग बाल्क सोहीक्रममा भेटघाट, नवराजपुर १ की सामुहिक बलात्कार पछि सङ्कास्पद मृत्युभएका स्वर्गिय रिङ्कु सदायको परीवारसँग भेटघाट, नगराजपुर चौकमा स्वागत, बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहिया, औरही, गणेशपुर, कृष्णपुर चौकमा स्वागत पश्चात अपरान्ह सिरहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको इन्चार्ज नायकले जानकारी दिए।
जनसभा पश्चात बसविट्टाचौकमा स्वागत पश्चात धनुषाको लागि विदायी हुने कार्यक्रम रहेको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
