• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
  • ७ घण्टा 

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
  • १ दिन 

एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा
  • १ दिन 

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

पहिलो आईपीएल देखि २०२५ सम्मका हरेक संस्करणमा खेल्ने यी हुन् ८ खेलाडी

जानकारी केन्द्र २०८१, चैत्र, १०

काठमाडौं । आईपीएलमा सक्रिय क्रिकेटरहरूमध्ये सबैभन्दा सिनियर खेलाडीको श्रेय विराट कोहलीलाई छ। विराट कोहली एक मात्र खेलाडी हुन्, जसले आईपीएलको पहिलो उद्घाटन खेल खेलेका थिए र अहिले पनि सक्रिय छन्।

विराट कोहली त्यतिबेला रोयल च्यालेन्जर्स बैंगलोरको मैदानमा प्रवेश गरेका थिए र आज पनि उनी त्यही टोलीसँग छन् । आईपीएलमा उनीभन्दा अगाडि न त कुनै खेलाडी छन्, न त एउटै टोलीबाट यति लामो समय खेलेको कोही नै छन् । कोहलीको योगदान भनेको आईपीएलमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि हो ।

एमएस धोनीलाई आईपीएलको दोस्रो सबैभन्दा सिनियर खेलाडी भन्न सकिन्छ। उनले यस लिगमा आफ्नो पहिलो खेल १९ अप्रिल २००८ मा किङ्स इलेभेन पञ्जाबबाट खेलेका थिए । यदि प्रतिबन्धको दुई वर्षलाई हटाइयो भने धोनी त्यसबेला देखि अहिलेसम्म चेन्नइ सुपर किंग्ससँग थिए। स्पट फिक्सिङ मामिलामा सीएसकेलाई २ वर्षको प्रतिबन्ध लाग्दा धोनीले पुणे सुपर जायन्ट्सबाट खेलेका थिए ।

रविन्द्र जडेजा आईपीएलमा कोहली र विराटपछि सबैभन्दा सिनियर खेलाडी हुन् । उनले आफ्नो पहिलो खेल २० अप्रिल २००८ मा खेलेका थिए। आईपीएलमा राजस्थान रोयल्सबाट करियर सुरु गरेका रविन्द्र जडेजाले कोची टस्कर्स र गुजरात लायन्सबाट पनि खेलेका थिए। अहिले उनी चेन्नई सुपर किंग्सको हिस्सा रहेका छन ।

भारतीय कप्तान रोहित शर्मा पनि सन् २००८ देखि आईपीएल खेल्दै आएका छन् । रोहित शर्माले डेक्कन चार्जर्सबाट आईपीएलमा आफ्नो करियर सुरु गरेका थिए । उनले यो टोलीसँग उपाधि पनि जितेका छन् । यसपछि रोहित मुम्बई टिममा सामेल भए । उनले कप्तानको रूपमा ५ पटक मुम्बई इन्डियन्स ट्रफी जितेका छन् । अहिले उनी टिमको सिनियर खेलाडीका रुपमा खेलिरहेका छन् । टोलीको कमाण्ड भने हार्दिक पाण्ड्याको हातमा छ ।

शिखर धवन आईपीएलको पहिलो सिजनदेखि नै खेल्दै आएका छन् । उनले आफ्नो आईपीएल करियर दिल्लीको टोलीबाट सुरु गरेका थिए। त्यसपछि उनले मुम्बई इन्डियन्स, डेक्कन चार्जर्स र सनरायर्स हैदरावादबाट खेले। सन २०१९ मा उनी दिल्ली टोलीमा फर्किए र अहिले पंजाब किंग्ससँग रहेका छन्।

अजिंक्य रहाणे, मनिष पाण्डे र इशान्त शर्मा पनि सन् २००८ देखि आईपीएल खेल्दै आएका छन् र २०२५ मा पनि मैदानमा देखिने छन् । अजिंक्य रहाणे कोलकाता नाइट राइडर्सको कप्तानीमा देखिने छन् । यसपटक इशान्त शर्मा शुभमन गिलको कप्तानीमा गुजरात टाइटन्समा खेल्दैछन् ।

ऋद्धिमान साहा र पियुष चावलाको आईपीएल यात्रा २००८ देखि २०२४ सम्म चलेको थियो। पियुष चावलाले २०२४ मा पनि आईपीएल खेल्न चाहन्थे तर उनले लिलामीमा कुनै खरीददार भेटेनन्। ऋद्धिमान साहाले २०२४ मा क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिइसकेका छन्, जसका कारण उनी लिग खेल्ने देखिने छैनन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

ताजा

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.