• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

हसिना हटाए पछि बन्द भए बंगलादेशका १४० गार्मेन्ट, निर्यातमा २० प्रतिशतले कमी

ढाका । देशको अर्थतन्त्रको मेरुदण्ड मानिने बंगलादेशको गार्मेन्ट उद्योग आजकाल गम्भीर संकटबाट गुज्रिरहेको छ ।पछिल्लो सात महिनामा १४० भन्दा बढी गार्मेन्ट कारखाना बन्द हुँदा १ लाखभन्दा बढी बेरोजगार भएका छन् । यो संकट देशको राजनीतिक अस्थिरता र विश्वव्यापी आर्थिक मन्दीको परिणाम हो भन्ने विश्वास गरिएको छ।

जसअनुसार गाजीपुर, सावर, नारायणगञ्ज, नरसिन्दीजस्ता प्रमुख औद्योगिक क्षेत्रको अवस्था गम्भीर बन्दै गएको छ । तीमध्ये ५० भन्दा बढी कलकारखाना पूर्णरुपमा बन्द भइसकेका छन् भने अन्य ४० वटा अस्थायी रुपमा बन्द हुने अवस्थामा छन् । जसका कारण हजारौं मजदुर सडकमा आएर आन्दोलन गरिरहेका छन् ।

श्रम संगठनका अनुसार धेरै कम्पनीका कर्मचारीले २ देखि १४ महिनादेखि तलब पाउन सकेका छैनन् । इदको समय नजिकिँदै गर्दा मजदुरमा असन्तुष्टि बढ्दै गएको छ । छिट्टै समाधान नभएको खण्डमा आगामी दिनमा स्थिति थप भयावह हुन सक्ने आंकलन गरिएको छ ।

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका अनुसार बंगलादेशबाट यसअघि हुदैँ आएको निर्यात २० प्रतिशतले घटेको छ भने गार्मेन्टका अर्डर अन्य देशमा सरेको छ। जसमध्ये भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तान प्रमुख लाभान्वित हुन पुगेका छन् । यसले बंगलादेशको अर्थतन्त्रमा नकारात्मक असर गरिसकेको जनाइएको छ ।

गार्मेन्ट क्षेत्रको अहिलेको अवस्था आउनुका पछाडि दुईवटा मुख्य कारण मध्ये पहिलो आर्थिक मन्दी र दोस्रो राजनीतिक अस्थिरता रहेको विज्ञहरू बताउँन थालेका छन् । चाखलाग्दो कुरा के छ भने बन्द भएका अधिकांश कारखानाहरू पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित व्यवसायीहरूको रहेको छ । जसमा हसिनाका विदेशी लगानी सल्लाहकार सलमान एफ रहमानको मुख्य कम्पनी बेक्सिमको पनि यसमा संलग्न छ ।

पछिल्लो ७ महिनामा बेक्सिमकोका १५ भन्दा बढी कारखाना बन्द भएका छन् । यस बाहेक अवामी लिगसँग सम्बद्ध अन्य धेरै ठूला कपडा मालिकहरूले पनि आफ्नो व्यवसाय बन्द गरिरहेका छन्।

गार्मेन्ट मजदुर ट्रेड युनियन सेन्टरका कानुनी मामिला सचिव खैरुल मामुन मिन्टुले सरकारले यो समस्यालाई बेवास्ता गरेको बताउँछन् । उनले यो आर्थिक मन्दीको परिणाम मात्र नभएर राजनीतिक अस्थिरता पनि प्रमुख कारण रहेको दाबी गरेका छन्  ।

‘अर्डर आउन बाँकी छ तर सञ्चालित कलकारखानामा थप दबाब परेको छ। सरकारले जतिसक्दो चाँडो समाधान खोज्नुपर्छ, नत्र देशले आर्थिक मन्दीको सामना गर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

बंगलादेशको कपडा उद्योगले देशको विदेशी मुद्राको ८४ प्रतिशत कमाउने गरेको थियो भने लगभग ५०० लाख जनताले प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको अवस्था थियो । जसमध्ये महिलाको सहभागिता सबैभन्दा बढी छ । अहिलेको संकटका कारण लाखौं महिला बेरोजगार भएका छन्, जसले परिवारमा गम्भीर आर्थिक असर परेको छ ।

बंगलादेशमा नयाँ विद्यार्थी नेतृत्वको पार्टी ‘राष्ट्रिय नागरिक पार्टी’ र सेनाबीचको विवाद बढ्दै गएको छ । सत्ताबाट हटाइएकी शेख हसिनाको पार्टी अवामी लिगलाई सेनाले पुनः सक्रिय गर्ने योजना बनाएको सो पार्टीले आरोप लगाएको छ।

हसिनालाई राजनीतिमा फर्काउन सेनाले अवामी लिगलाई नयाँ नाममा स्थापना गर्न सक्ने ती नेताहरुको दाबी छ । तर, सेनाले यी आरोपलाई निराधार भन्दै कुनै पनि राजनीतिक हस्तक्षेप अस्वीकार गरेको छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश
    अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्‍यो स्थगित
    बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.