• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ७ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ७ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ८ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १० घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ११ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ११ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १२ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • १२ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ३. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ६. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ८. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ९. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • १०. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

अबकाे ५ वर्षमा ४० बर्ष पछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दाेब्बर, सबैभन्दा बढी पाकिस्तानी

जानकारी केन्द्र २०८२, बैशाख, १३

वासिंगटन डिसी । सन् १९९० देखि २०३० सम्म अमेरिकामा मुस्लिम अध्यागमनमा ठूलो वृद्धि हुने देखिएकाे छ ।

यस श्रृङ्खलामा पाकिस्तान, बंगलादेश र इरान जस्ता देशबाट आउने मुस्लिमहरू जनसंख्या संख्या थप बढ्ने देखिएकाे हाे । सन् १९९० को दशकदेखि अमेरिकामा मुस्लिम आप्रवासीको संख्यामा लगातार वृद्धि भएको छ ।

प्यू रिसर्च सेन्टरको प्रतिवेदन अनुसार सन् १९९२ मा मुस्लिम आप्रवासीको संख्या झण्डै ५०,००० बाट बढेर सन् २००९ सम्म १ लाख १५,००० भन्दा बढी पुगिसकेको छ।  रिसर्च सेन्टरको रिपोर्टले देखाउँछ कि अमेरिकी समाजमा मुस्लिम समुदायको सहभागिता सांस्कृतिक रूपमा मात्र नभई जनसंख्या स्तरमा पनि निरन्तर बढिरहेको छ।

२००१ मा ९/११ आतंकवादी हमला पछि अमेरिकाले आफ्नो अध्यागमन कानूनलाई कडा त बनायो, जसले वृद्धिमा अस्थायी गिरावट पनि ल्यायो। तर, सन् २००९  पछि भने यो संख्या फेरि बढ्न थालेकाे छ, जसले अमेरिकामा बढ्दो मुस्लिम समुदायलाई सङ्केत गरेकाे छ । साे प्रतिवेदन अनुसार सन् २०३० सम्ममा प्रत्येक वर्ष करिब १ लाख ३० हजार मुस्लिमहरूले अमेरिकामा स्थायी बसोबासको स्थिति प्राप्त गर्न सक्नेछन्। तीमध्ये सबैभन्दा ठूलो संख्या पाकिस्तानबाट आउनेहरूको हुनेछ, जुन प्रति वर्ष लगभग २२,००० भन्दा बढी हुनेछन् ।

अमेरिका आउने अन्य मुस्लिम देशहरूको सूचीमा पाकिस्तानपछि बंगलादेश (१६ हजार), सोमालिया (१४ हजार), इरान (११ हजार) र इराक (७ हजार) आउने छन्। मुस्लिम देशबाट अमेरिका आउनेमा सबैभन्दा धेरै पाकिस्तानी रहेका छन् । अमेरिकामा रहेका कुल ८८.५५ प्रवासी मुस्लिमकाे अाधारमा ९६.४५ प्रतिशत मुस्लिम जनसंख्या पाकिस्तानी छन्।

१९९२ मा संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्राप्त गर्ने सबै आप्रवासीहरूको ५.१ प्रतिशत मुस्लिमहरू थिए तर, २००९ सम्म यो १०.२ पुगेकाे थियाे । अब उनीहरूकाे सन्तान पनि त्यहाँ जन्मिसकेका छन् । जसकारण  प्यू प्रक्षेपणका अनुसार अमेरिकाको अध्यागमन संरचनामा मुस्लिम समुदायको बलियो उपस्थितिलाई झल्काउने गरी सन २०३० सम्ममा यो हिस्सा ११.४ प्रतिशत सम्म बढ्न सक्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.