अल्ट्राभोइलेट राइड नगरकोटमा आयोजना हुँदै
जानकारी केन्द्र
२०८२, बैशाख, ३०
काठमाडौं । काठमाडौंदेखि नगरकोटसम्म हुने ‘अल्ट्राभोइलेट राइड’ जेष्ठ ३ गते (शनिबार) आयोजना हुँदैछ। केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार राइड काठमाडौंको नक्सालस्थित शोरुमबाट सुरू भई माइतीघर-नयाँ बानेश्वोर-भक्तपुर हुँदै नगरकोटमा पुगेर समापन हुनेछ।
उक्त राइडमा अल्ट्राभोइलेटसँगै २०० सीसी माथिका अन्य कम्पनीका बाइक राइडरहरू सहभागी हुने कोइरालाले जानकारी दिए। अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको उनले बताए।
राइडका लागि आवश्यक पर्ने बाइक र पेट्रोलको खर्च सहभागी राइडरहरूले आफैं व्यवस्था गर्नुपर्नेछ भने अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले स्पष्ट पारे।
यस कार्यक्रममा सहभागी हुन फारम https://forms.gle/PN1JpGctuArKSWb29 भर्नु पर्ने हुन्छ। थप जानकारीको लागि ९८०२३५६३१० मा सम्पर्क गर्न आवहान गरिएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
