• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • ८ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • ९ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १ दिन 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ६. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ७. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • ९. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

  • १०. रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

टिकटकद्वारा “फर यु फीड” लाई अझ व्यक्तिगत र सुरक्षित बनाउने नयाँ टुलहरू सार्वजनिक

जानकारी केन्द्र २०८२, जेष्ठ, २३

काठमाडौँ । टिकटकले “फर यु फीड” (FYF) लाई अझ व्यक्तिगत बनाउन युजरहरूलाई अझ धेरै नियन्त्रण दिने नयाँ टुलहरू ल्याएको छ। यी अपडेटहरू टिकटकको प्रयोगकर्ताहरु लाई बलियो बनाउने निरन्तर प्रतिबद्धताको हिस्सा हुन्, जसले मानिसहरूलाई आफ्ना रूचिहरू अनुसार अझ गहिरो रूपमा खोजी गर्न, नचाहिएका कन्टेन्टहरू सीमित गर्न र सिफारिसले कसरी काम गर्छ भन्ने कुरा बुझ्न सहयोग गर्छ।

फर यु फीड टिकटक एक्सपिरियन्सको केन्द्रबिन्दु हो जसले मानिसहरूलाई कन्टेन्ट, कम्युनिटी र उनीहरू लाई मनपर्ने क्रियटरहरूसँग कनेक्ट गर्दछ।नेपालमा पनि यसले नयाँ पुस्ताका क्रियटर र उद्यमीहरूको अडियन्स बढाउने र आफ्नो करियर विस्तार गर्न सहयोग पुर्‍याएको छ।

सारिका न्यौपाने (Lil.foodie__) को खाना सम्बन्धी कन्टेन्टदेखि सिम्पल खरेलका ट्रेन्डी र एस्थेटिक भिडियोहरू, भास्कर महर्जन (Roaming Around Nepal) का यात्रा र गन्तव्य सम्बन्धी टिप्सदेखि Wangyalcoolfilmy का फिल्म रिभ्यू अनि सुभम र स्वेक्क्षा (Love.eat.repeatt) का खाना सम्बन्धी कन्टेन्टहरूसम्म, FYF मार्फत देशभरका क्रियटरहरू फस्टाइरहेका छन्।

रूचिहरू व्यवस्थापन गर्ने नयाँ तरिका – म्यानेज टपिक्स
टिकटकले म्यानेज टपिक्स नामक नयाँ फिचर ल्याएको छ, जसले योगकर्ताहरुलाई क्रियटिभ आर्ट्स, ट्राभल, नेचर, स्पोर्ट्स लगायत १० भन्दा बढी लोकप्रिय श्रेणीका भिडियोहरू कति पटक देखिने भनेर समायोजन गर्न मद्दत गर्छ। कन्टेन्ट पूर्ण रूपमा हटाइने छैन, तर अब युजरले आफ्नो बदलिँदो रूचि अनुसार भिजिबिलिटी मिलाउन सक्छन् र यसले आफूले रुचाउने विषयका क्रियटर खोज्न सजिलो हुनेछ।

स्मार्ट किवर्ड फिल्टर
टिकटकले अहिले स्मार्ट किवर्ड फिल्टर्सको सुविधा पनि ल्याएको छ, जुन AI प्रविधिमा आधारित छ। यो फिचरले हाल प्रयोगमा रहेका २०० मिलियन शब्दहरू ब्लक गर्ने प्रणालीलाई अझ सशक्त बनाउँदै पर्यायवाची शब्द र मिल्दोजुल्दो शब्दहरूलाई पनि अझै सटिक र कन्ट्रोल गर्न मिल्ने गरी समावेश गर्दछ। आउने केहि महिनामा यो सीमा १०० शब्दबाट बढाएर २०० किवर्ड पुर्‍याइनेछ र युजरले आफ्नो सहजता अनुसार बल्क एडिटिंग गर्न सक्ने गरी सुविधा थपिनेछ।

FYF बुझ्नका लागि एजुकेसनल गाइड
पारदर्शिता बढाउनको लागि, टिकटकले एक शैक्षिक गाइड जारी गर्दैछ जसले FYF लाई बुझ्न र व्यवस्थापन गर्न टुल र टिप्सहरूलाई एकीकृत गर्दछ। यो टिकटकको निरन्तर प्रयासको एक हिस्सा हो जसले मानिसहरूलाई फर यु फिडले कसरी काम गर्छ भनेर बुझ्न मद्दत गर्दछ। यसमा कन्टेन्ट किन सिफारिस गरिएको थियो भनेर देखाउने फिचरहरू र विश्वभर १८ करोड भन्दा बढी भ्यूहरू प्राप्त गरेका शैक्षिक भिडियोहरू पनि समावेश छन्।

टिकटकका प्रवक्ताले भने, “फर यु फीडले टिकटकलाई अरू सबै प्लेटफर्मभन्दा फरक बनाउँछ जहाँ तपाईंले आफूलाई मनपर्ने विषयवस्तुहरू पत्ता लगाउन सक्नुहुन्छ या आफ्नै कम्युनिटी निर्माण गर्न सक्नुहुन्छ। हामी मानिसहरूलाई उनीहरूले मन पराउने कन्टेन्ट, क्रियटर र विषयहरू सुरक्षित र व्यक्तिगत वातावरणमा खोज्न सघाउने नयाँ टुल ल्याउन पाउँदा अति उत्साहित छौं।”

टिकटकले जिम्मेवार भएर कन्टेन्ट सिफारिस गर्नेछ
यी सबै अपडेटहरू किशोर र प्रौढ दुवैका अकाउन्टहरूमा लागू हुनेछन्, जसले FYF अनुभवलाई अझ सुरक्षित बनाउनेछ। यसमा निम्न कुराहरू समावेश छन्:

– FYF मा देखिने कन्टेन्टका लागि कडा मापदण्ड अपनाउने, जसले आम दर्शकका लागि अनुपयुक्त कन्टेन्टलाई सिफारिसमा देखिन नदिने र किशोरहरूलाई संवेदनशील कन्टेन्टहरूबाट जोगाउन Content Levels जस्ता सुरक्षाका उपायहरू अपनाउन काम गर्ने।
– मानिसहरूलाई आफ्नो FYF रिफ्रेस गर्न मद्दत गर्न थप FYF टुलहरू प्रदान गर्ने, उनीहरूलाई भिडियोमा “नट इन्टेरेस्टेड” भनेर संकेत गर्ने वा व्यापक दर्शकहरूको लागि सहज नहुन सक्ने कन्टेन्टलाई थप सीमित गर्न “रेस्ट्रीक्सन मोड” सक्रिय गर्ने।
– कहिलेकाहीँ हेर्दा ठीक लाग्ने तर बारम्बार देखिँदा असर पार्न सक्ने कन्टेन्ट जस्तै एक्स्ट्रिम फिटनेस कन्टेन्टको बारम्बार सिफारिसलाई सीमित गर्न प्रयास गर्ने।

यी सबै अपडेटहरूले एकसाथ FYF मा पारदर्शिता र नियन्त्रण दिँदै यु प्रयोगकर्ताहरुलाई सकारात्मक खोजको अनुभव दिने टिकटकको प्रतिबद्धता झल्काउने बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

ताजा

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.