• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ७ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • ७ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १६ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १७ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १७ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • २४ घण्टा 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • २४ घण्टा 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • १ दिन 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ३. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ४. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ५. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ६. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ९. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • १०. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

६०० मिलियन वर्ष पहिले एक दिन २४ होइन, २१ घण्टाको हुन्थ्योः अध्ययन

जानकारी केन्द्र २०८२, असार, २३

काठमाडौं । विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ ।

एक दिनमा कति घण्टा हुन्छ ? तपाईं यो प्रश्न धेरै सजिलै जवाफ दिन सक्नुहुन्छ– २४ घण्टा । तर, हालैको एक अनुसन्धानले ६० करोड वर्ष पहिले एक दिन २४ को होइन, २१ घण्टाको थियो भन्ने दावी प्रस्तुत गरिएको छ।

यो कुरा सुनेपछि तपाईलाई पत्यार नलाग्न सक्छ तर हामी तपाईलाई विज्ञानको यस्तो अध्ययन बताउँछौं, जसले तपाईलाई हामीले भनेको कुरा बुझ्न र विश्वास गर्न सजिलो हुनेछ। दिनमा २४ घण्टा अर्थात ८६ हजार ४०० सेकेन्ड हुन्छ।

दिनको २४ घण्टा भनेको पृथ्वीलाई एक पटक घुम्न लाग्ने समय हो तर पृथ्वी ठ्याक्कै समान रूपमा घुम्दैन्। सामान्यतया, पृथ्वीको परिक्रमा बिस्तारै सुस्त हुँदै जान्छ। जसका कारण दिनको लम्बाइ औसतमा १.८ मिलिसेकेन्ड प्रति शताब्दीले बढ्छ। यसको मतलब ६०० मिलियन वर्ष पहिले एक दिन मात्र २१ घण्टा लामो थियो।

समयसँगै दिनको लम्बाइमा हुने यो परिवर्तन धेरै कुराको कारणले हुन्छ । जसमा चन्द्रमा र सूर्यको ज्वारीय प्रभाव, पृथ्वी भित्र कोर–मन्टल युग्मन र ग्रहमा द्रव्यमानको वितरण समावेश छ। यससँगै भूकम्पको गतिविधि, हिमनदी, मौसम, महासागर र पृथ्वीको चुम्बकीय क्षेत्रले पनि दिनको लम्बाइलाई असर गर्छ।

सन् २०२० मा वैज्ञानिकहरूले एउटा चकित पार्ने खोज गरेका छन् । पृथ्वी सुस्त हुनुको सट्टा तिब्र गतिमा घुम्न थालेको उनले पत्ता लगाएका थिए । यो अब पछिल्लो ५० वर्ष मा कुनै पनि समय भन्दा छिटो घुमिरहेको छ। जहाँ एक समय पृथ्वीको परिक्रमा सुस्त भएको खुलासा भएको थियो । यसैबीच, अध्ययनले अहिले यो बढ्दै गएको खुलासा गरेको छ।

यसले जीवनमा कस्तो प्रभाव पार्छ ?
अहिले सम्म वैज्ञानिकहरू पृथ्वीको परिक्रमा दरमा यो वृद्धिको कारण के हो भनेर पूर्ण रूपमा पक्का गर्न सकेका छैनन्। तर कसै कसैले २० औं शताब्दीमा हिमनदी पग्लनु वा उत्तरी गोलार्धका हिमनदीहरूमा ठूलो मात्रामा पानी जम्मा भएको कारण हुनसक्ने सुझाव दिएका छन्। तर, विज्ञहरूले पृथ्वीको परिक्रमामा भएको यो बृद्धि अस्थायी भएको अनुमान गरेका छन् । र, यो छोटो समयको लागि मात्र हो। भविष्यमा पृथ्वी एक पटक फेरि सुस्त हुन थाल्नेछ।

तर, अब प्रश्न उठ्छ कि अहिलेको लागि के हामीले चिन्ता लिने ? नलिने । किनभने, यसले हाम्रो दैनिक जीवनमा कुनै असर गर्दैन तर जीपीएस स्याटेलाइट, स्मार्टफोन, कम्प्युटर र सञ्चार सञ्जालजस्ता प्रविधिहरू माथी भने गम्भीर असर पर्न सक्छ, ती सबै अति सटीक समय प्रणालीमा निर्भर हुन्छन्। तर, यस्ता समस्यालाई नियन्त्रण गर्न सकिन्छ भन्नेमा बैज्ञानिक ढुक्क रहेका छन् ।

  • jankari
  • technology
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

ताजा

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.