• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ फागुन २०८२, सोमबार
११ फागुन २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

बालेनको वाचापत्र सार्वजनिक,यस्ता छन् मुख्य ९ प्रतिबद्धताहरु

कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित विस्तार

२०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

  • ४. २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ६. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ७. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

  • ९. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

सक्सेस एजुकेशन काठमाडौंको सेवा विस्तार, पुतलीसडकमा नयाँ स्थानमा स्थानान्तरण

काठमाडौँ । विदेश अध्ययनको क्षेत्रमा क्रियाशील सक्सेस एजुकेशन काठमाडौंले गत शुक्रबार एक विशेष समारोहका बीच आफ्नो सेवा केन्द्रलाई पुतलीसडक, प्रदर्शनी मार्गस्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ। उक्त उद्घाटन समारोहको सुरुवात अमिर थापाज्यूको हातबाट रिबन काटेर गरिएको थियो। अबदेखि संस्थाले यही स्थानबाट औपचारिक सेवा प्रवाह गर्नेछ। स्थानान्तरण समारोहमा नेपाली कांग्रेस जनसम्पर्क प्रमुख किरण पौडेल, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, कांग्रेस नेताहरू अन्जान लामा र सरोज कुमार थापा, जनसम्पर्क केन्द्रिय सदस्य इन्द्र कमल बुढाथोकी, डा. जगनाथ काफ्ले लगायत राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विगत १९ वर्ष देखि अष्ट्रेलियामा रहेका आदर्श जंग पाण्डेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै भने- अष्ट्रेलियामा कोही पढ्न जाने सोचिरहनु भएको छ भने पढ्न मात्रै नभइ स्किल माइग्रेसन भए सिधै पिआर पाइन्छ । साथै उनले एकपटक सेवा दिएर आफैलै अनुभव लिन पनि आग्रह गरेका छन् ।

त्यसैगरि सक्सेस एजुकेशन काठमाडौँका एमडी विजयराज रिजालले बैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुलागि अझ सेवा मिल्योस् भन्ने हेतुले पुतलीसडकबाट सेवा विस्तार गर्न लागेको बताए । साथै विगत ४ बर्षदेखि निरन्तर बैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुलागि हरेक क्षेत्रबाट सहयोग गर्दै आएर गर्दै जाने दृढ संकल्प गरेका छन् ।

सक्सेस एजुकेशनले अष्ट्रेलिया लगायत विभिन्न देशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया, स्किल माइग्रेसन लगायतका सेवा प्रदान गर्दै आएको छ।

संस्थाले विगत ८ वर्षदेखि विश्वसनीय र समर्पित सेवा प्रदान गर्दै हजारौं विद्यार्थीलाई सफलतापूर्वक विदेश अध्ययनको यात्रा तय गराउन सहयोग गरेको जनाएको छ। पुतलीसडकस्थित नयाँ स्थानमा सेवा विस्तारसँगै संस्थाले सेवा गुणस्तरलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

ताजा

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित

शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
  • धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
  • एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष “डिलर अफ द इयर–साउथ एसिया रिजन” अवार्डबाट सम्मानित
  • शाओमी नेपालले नेपालगञ्ज र घोराहीमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
  • निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.