• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० बैशाख २०८३, बुधबार
३० बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
  • १२ घण्टा 

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
  • १२ घण्टा 

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
  • १३ घण्टा 

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
  • १४ घण्टा 

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
  • १४ घण्टा 

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल
  • १५ घण्टा 

क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
  • १६ घण्टा 

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

  • ३. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ४. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

  • १०. नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

जानकारी केन्द्र २०८२, श्रावण, १५

मस्को । चीन र रुसले करिब ५ वर्षपछि फेरि संयुक्त सामुद्रिक परिचालन सुरु गरेका छन् । भ्लादिभोस्तोक बन्दरगाहबाट निस्किएको नयाँ अभियानको नेतृत्व ‘अकाडेमिक एम.ए. ल्याभ्रेन्टेभ’ नामक अनुसन्धान जहाजवाट भइरहेको छ ।

यसमा संलग्न २५ वैज्ञानिकको टोली गहिरो समुन्द्रमा वातावरण, इकोलोजी र जलवायुको अध्ययनमा करिब ४५ दिन बिताउने छन् । यस अवधिमा दुवै देशले आर्कटिक क्षेत्रमा धेरै प्रकारका आविष्कार गर्नेछन्।

यो मिसन कोभिड–१९ पछि दुई देशबीचको पहिलो प्रमुख समुद्री मिसन हो र यसलाई चीनको प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गतको एफआईओ (फर्स्ट इन्स्टिच्युट अफ ओशनोग्राफी) ले सञ्चालन गरिरहेको छ।

सरकारी दावीका अनुसार यस अभियानको उद्देश्य गहिरो समुद्रको इको सिस्टम बुझ्नु रहेको छ । जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न उनीहरू चाहान्छन् । सामुद्रिक स्रोतको संरक्षण र प्राकृतिक प्रकोपको पूर्वानुमानका लागि तथ्याङ्क सङ्कलन गर्ने हो तर विज्ञहरूको नजरमा यो अभियान त्यति सरल र सहज भने छैन।

धेरै विज्ञहरू चीन र रुसको वास्तविक उद्देश्य दुर्लभ खनिज र प्राकृतिक स्रोतहरू खोज्नु र उत्तरी समुद्री मार्गमा आफ्नो नियन्त्रण कायम गर्नु हो भन्ने विश्वास गर्छन्। यो भविष्यको विश्वव्यापी व्यापार मार्गहरूमा प्रभुत्व स्थापित गर्न मद्दत गर्न लाभदायक हुनेछ।

यस पटक मिसनको मुख्य क्षेत्र बेरिङ सागर र उत्तर–पश्चिम प्रशान्त महासागर समावेश छ। यस क्षेत्रलाई भौगोलिक रूपमा धनी मानिन्छ र यहाँ समुद्र मुनी म्याङ्गनीज नोडल, कोबाल्ट र दुर्लभ पृथ्वी धातुहरू पाइन्छ। यसका साथै विगत १.२६ लाख वर्षमा यस क्षेत्रमा कस्तो जलवायु परिवर्तन भयो भनेर पनि वैज्ञानिकहरूले जान्न प्रयास गर्नेछन्।

चीन–रूसको बढ्दो समुद्री सहयोग
दुवै देशले समुद्री विज्ञानमा साझेदारी गरेको यो पहिलो पटक होइन, जुन निम्नानुसार छन, २००९मा चीनको चेङ्दुमा संयुक्त समुद्री मिशन, २०११ मा संयुक्त समुद्र विज्ञान अनुसन्धान केन्द्रको स्थापना, २०१७ मा  उत्तरी समुद्री मार्गमा सहयोगका लागि विशेष उपसमितिको गठन गरेर काम गरिसकेका छन् ।

रुसको आर्कटिक तटबाट ५ हजार ६०० किलोमिटरसम्म फैलिएको उत्तरी समुद्री मार्ग भविष्यको विश्वव्यापी बजारको लागि आकर्षणको केन्द्र बन्न सक्नेमा चीन र रूस दुबै सहमत रहेका छन् ।

जलवायु परिवर्तनका कारण आर्कटिकको बरफ तीव्र गतिमा पग्लिरहेको छ । जसका कारण यो मार्ग परम्परागत स्वेज नहर भन्दा छोटो र सस्तो हुने देखिएको छ। चीन र रुसले यस रुटमा पश्चिमी देशको परनिर्भरता अन्त्य गरी आ–आफ्नो व्यापारिक मार्गलाई स्वतन्त्र र सुरक्षित बनाउन खोजिरहेका छन् । जसका कारण अमेरिका तनावमा रहेको देखिन्छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

ताजा

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.