• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन २६, २०८२
आइतबार, साउन २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड

जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी

बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ

आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

२०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ६. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ७. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • ९. चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

  • १०. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

खाली पेटमा अदुवा र मह खानुहोस्, आधा दर्जन रोगवाट मुक्त हुनुहोस्

काठमाडौं । मनसुन सिजन चलिरहेको छ । यो मौसमले चिसो हावा ल्याए पनि स्वास्थ्यका लागि चुनौतीपूर्ण पनि हुन सक्छ । यो अवधिमा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

यसका लागि स्वास्थ्यका लागि फाइदाजनक खानेकुरालाई खानपानमा समावेश गर्नु उचित हुन्छ र त्यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यस्तो अवस्थामा अदुवा र मह भन्दा राम्रो अरू के हुन सक्छ। अदुवा र महलाई शताब्दीयौं देखि धेरै रोग निको पार्न प्रयोग हुँदै आएको छ । आयुर्वेदमा पनि यसको महत्वपूर्ण स्थान छ । विशेष कुरा यो हो कि तपाई यसलाई हरेक घरमा पाउन सक्नुहुन्छ।

पाचन सुधार
अदुवा र मह एकसाथ खाँदा पाचन प्रणाली बलियो हुन्छ । महमा पाइने एन्टी ब्याक्टेरियल गुणले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । यदि तपाइँ यी दैनिक उपभोग गर्नुहुन्छ भने यसले कब्जियत, एसिडिटी र ब्लोटिंग जस्ता समस्याबाट राहत दिन्छ।

रुघाखोकीबाट राहत
मनसुनमा चिसो मौसमका कारण धेरै पटक चिसो, रुघाखोकी जस्ता समस्याले सताउने गरेको छ । यस्तो अवस्थामा अदुवा र मह खाँदा आराम मिल्छ । अदुवामा पाइने एन्टी इन्फ्लेमेटरी गुणले घाँटी सुन्निने समस्यालाई कम गर्छ । यसबाहेक महले घाँटीको जलनलाई शान्त बनाउँछ। यसले रुघाखोकीको समस्याबाट राहत दिन्छ।

दमका रोगीलाई फाइदाजनक
अदुवा र मह दममा पनि फाइदाजनक मानिन्छ। यसले दमको समस्यालाई रोक्छ। यसका साथै यसले फोक्सोको संक्रमणको जोखिम पनि कम गर्छ । यसलाई दिनमा तीन पटक सेवन गर्न सकिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
मौसमी रोगबाट बच्न शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी छ । यस्तो अवस्थामा अदुवा र महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यी दुबैमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन काम गर्छ ।

तौल घटाउने
मनसुनमा वर्षाका कारण मानिसहरु जिम वा हिड्न बाहिर निस्कन पाएका हुन्नन् । यस्तो अवस्थामा अदुवा र महको सेवन गरेर आफ्नो तौल कायम राख्न सकिन्छ । अदुवा र महमा यस्ता तत्व पाइन्छ जसको सेवनले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ । जसका कारण तौल घटाउन सजिलो हुन्छ ।

कसरी उपभोग गर्ने ?
अब तपाई सोच्दै हुनुहुन्छ कि अदुवा र मह कसरी सेवन गर्ने रु त्यसैले तपाईलाई अदुवाको जुस महमा मिसाएर खानु पर्छ । तपाईं यसलाई बिहान खाली पेटमा पनि खान सक्नुहुन्छ। यदि तपाईलाई कुनै रोग छ भने यसको सेवन गर्नु अघि चिकित्सकसँग परामर्श लिनुहोस्।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा
    आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?
    यी चिया बिहान बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    ताजा

    रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड

    जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी

    बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ

    आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड
    • जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी
    • बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ
    • आज गाईजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदा
    • एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.