• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २९, २०८२
शुक्रबार, कार्तिक २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

१ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ४. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ७. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ९. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • १०. अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्

काठमाडौं । भारतमा हरेक वर्ष १५ अगस्टका दिन देशैभर स्वतन्त्रता दिवस मनाइन्छ, पाकिस्तानमा भने हिजै स्वतन्त्रता दिवस मनाइएको थियो । भारत आज स्वतन्त्रताको उत्सवमा डुबेको छ, यो दिन गोवाका लागि पनि उत्साहको दिन हो तर स्वतन्त्रताको कथा यहाँ अलि फरक रहेको छ ।

किन भने गोवाको स्वतन्त्रता १५ अगस्तमा भएको थिएन, झन्डै १४ बर्ष पछि मात्रै स्वतन्त्र भएर भारतमा सामेल भएको थियो । किनभने, यसको एउटा ऐतिहासिक कारण रहेको छ ।

अंग्रेजहरूले देश छोडेर स्वतन्त्रता पाएको दिनलाई भारतीयहरूले अगस्त १५ लाई स्वतन्त्रता दिवसको रूपमा मनाउँछन् तर गोवामा भने १५१० देखि पोर्चुगलको उपनिवेश रहेको थियो। अंग्रेजहरूले भारतमा पाइला टेकेर देश छोडे पनि पोर्चुगिजहरूले यहाँ शासन गरि नै रहेका थिए । भारत स्वतन्त्र भएपछि पनि पोर्चुगिजहरूले सत्ता हस्तान्तरण गर्न अस्वीकार गरिरहेका थिए ।

यही कारण थियो कि १५ अगस्ट १९४७ को मध्यरातमा गोवाबाहेक भारतका सबै भागले अंग्रेजहरूबाट स्वतन्त्रता पाएका थिए तर गोवाले पाउन सकेको थिएन। अब हामी बताउने छौं, उसो भए गोवाले कहिले र कसरी स्वतन्त्रता प्राप्त गर्यो त ?

खासमा गोवाले १९ डिसेम्बर १९६१ सम्म औपनिवेशिक शासनको अधीनबाट मुक्ति पाएको थियो । यसको मतलब भारत ब्रिटिशबाट स्वतन्त्र भएको १४ वर्षपछि बल्ल स्वतन्त्र भएको थियो। गोवामा १६१० देखि पोर्तुगाली उपनिवेश थियो तर ब्रिटिशहरू भने झन्डै एक सय पछि अर्थात सन १६०० मा मात्रै भारत आएका थिए ।

भारतको स्वतन्त्रता आन्दोलन पछि अंग्रेजहरू देश छाडेर गए र भारत एक सार्वभौम राष्ट्र बन्यो । तर,  लामो समयपछि पनि पोर्चुगिजहरूले आफ्नो शक्ति हस्तान्तरण गर्न अस्वीकार गरि नै रहे ।

उन्नाइसौं शताब्दीमा विद्रोह र विद्रोहको आवाज चर्को हुँदै गयो तर गोवा मुक्ति आन्दोलनले देशमा जसरी आन्दोलन चलिरहेको थियो, त्यसरी गोवामा भने युरोपेली शक्तिलाई हटाउन एकजुट हुन भने सकिरहेको अवस्था थिएन। तर, तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा धेरै असफल वार्ताहरू पछि भारतले गोवालाई पनि बाँकी देशसँग गाभ्ने र यहाँको दशकौं लामो पोर्चुगल शासनको अन्त्य गर्ने निर्णय गर्‍यो।

यहाँ पोर्चुगल शासन अन्त्य गर्न सैन्य हस्तक्षेप आवश्यक थियो भन्ने निर्णयमा भारत पुग्यो । र, १८ डिसेम्बर १९६१ मा भारतीय सेना, नौसेना र वायुसेनाले मिलेर पोर्चुगालीहरू बिरूद्द सशस्त्र कारबाही सुरू गरे, जसलाई ‘अपरेशन विजय’ भनियो।

गोवामा पूरै अपरेशनमा सुरू हुदाँ ३ हजार ३०० पोर्चुगिज सिपाहीहरू मात्र थिए। अन्ततः पोर्चुगिजहरूले भारत सामु झुक्नु परेको थियो र अपदस्थ गभर्नर जनरल म्यानुएल एन्टोनियो भासालो–इ सिल्भाले आत्मसमर्पण गरे। १८ डिसेम्बरको साँझ ६ बजे सचिवालय अगाडिको पोर्चुगिज झण्डा हटाएर आत्मसमर्पणको सङ्केत दिन सेतो झण्डा फहराए ।

र, १९ डिसेम्बरको बिहान मेजर जनरल क्यान्डेथले सचिवालय अगाडि भारतीय राष्ट्रिय झण्डा फहराएका थिए । यस अपरेशनमा भारतका ७ नाविक जवान नाविक र अन्य शहीद भएका थिए। यस दिनलाई गोवा मुक्ति दिवसको रूपमा मनाइन्छ।

भारतीय नौसेनाको आधिकारिक वेबसाइटका अनुसार, भारतीय नौसेना जहाज गोमन्तकमा रहेको युद्ध स्मारक ७ युवा बहादुर नाविक र अन्य कर्मचारीहरूको सम्झनामा निर्माण गरिएको छ, जसले १९ डिसेम्बर १९६१ मा भारतीय नौसेनाको ‘अपरेशन विजय’ मा आफ्नो जीवन बलिदान दिए। १९ डिसेम्बर वा गोवा मुक्ति दिवसको गोवा राज्यमा ठूलो महत्त्व छ र ठूलो उत्साहका साथ मनाइन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड
    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने
    सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

    डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

    तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

    फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    • डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो
    • तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?
    • फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड
    • नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.