• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ५. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ६. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ८. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ९. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

फ्रान्सले फिर्ता गर्‍यो १२८ बर्ष पुरानो माडागास्कर राजाको खोपडी, थप दुइ पनि

पेरिस। फ्रान्सले मेडागास्करलाई औपनिवेशिक कालका तीनवटा खोपडी फिर्ता गरेको छ।

यी मध्ये एउटा खप्पर मालागासी राजा तोराको मानिन्छ। सन् १८९७ मा फ्रान्सेली सैनिकहरूले राजा तोराको टाउको काटेका थिए। त्यतिबेला फ्रान्सले यसलाई ट्रफीको रूपमा पेरिस लगेर राष्ट्रिय इतिहास संग्रहालयमा राखेको थियो। बाँकी दुईवटा खोपडी सकलवा जातिको हो।

सन् २०२३ मा फ्रान्समा नयाँ कानून पारित भएपछि यो फिर्ता सम्भव भएको हो। यस कानूनले मानव अवशेषहरूलाई उनीहरूको मूल देशहरूमा फिर्ता गर्न अनुमति दिन्छ। यस कानून अन्तर्गत यी खोपडीहरू पहिलो पटक मेडागास्करलाई हस्तान्तरण गरिन लागिएको हो ।

यसका साथै फ्रान्सले आफ्नो पुर्खाको अवशेष पहिलो पटक कुनै पनि देशलाई फिर्ता गर्न लागेको हो । यसपछि अष्ट्रेलिया, अर्जेन्टिनालगायत धेरै देशले पनि फ्रान्ससँग आफ्ना पुर्खाको अवशेष मागिरहेका छन् ।

अब यी खप्परहरूलाई आइतबार माडागास्कर फर्काइने छ र त्यहाँ गाडिनेछ। फ्रान्सेली संस्कृतिमन्त्री रचिदा दातीले खप्पर ल्याउनु औपनिवेशिक हिंसासँग सम्बन्धित र मानव मर्यादाविरुद्धको विषय भएको बताइन् भने मेडागास्करका संस्कृति मन्त्री भोलामिरन्ती डोना माराले यसलाई दुई देशबीचको सम्बन्धमा ‘नयाँ युगको सुरुवात’ भएको बताए।

उनले विगत १२८ वर्षदेखि राजा तोरा र सकलवासीको खप्पर नहुँदा आफ्नो देशको मुटुमा ‘खुला घाउ’ छोडेको बताए । हाल अनुसन्धानपछि वैज्ञानिकहरूले ती खप्परहरू सकलवा समुदायको भएको पुष्टि गरे पनि ती खप्परहरूमध्ये कुनै पनि राजा तोराको हो ? त्यो भने पूर्ण रूपमा भन्न सकेका छैनन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०१७ मा सत्तामा आएपछि अफ्रिकामा भएका फ्रान्सेली अत्याचार स्वीकार गर्न थालेका थिए । यस वर्षको अप्रिलमा उनी माडागास्करको राजधानी अन्टानानारिभो गएका थिए, त्यहाँ उनले फ्रान्सको अत्याचारको लागि माफी मागेका थिए ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर
    अब डिभी लट्री आवेदनका लागि १ डलर शुल्क अनिवार्य
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    लोकप्रिय

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    ताजा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
    • आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने
    • अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.