• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १८ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १८ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १९ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • २१ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • २२ घण्टा 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • २३ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • २४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • ३. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

  • ५. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • ८. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ९. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • १०. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

कंगनाले छाडेको फिल्लले कमाएको थियो ५७२ करोड, बनेकाे थियाे सबैभन्दा हिट

जानकारी केन्द्र २०८२, भाद्र, १४

मुम्बई । फेसन, मणिकर्णिका, तनु वेड्स मनु र क्वीन जस्ता सुपरहिट फिल्म दिएकी अभिनेत्री कंगना रनौतले यसअघि नै उद्योगमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन् । उनले खेलेको क्यारेक्टर उनको लागि मात्र बनेको जस्तो लाग्छ। बलिउड निर्देशक–निर्माता विरुद्ध विद्रोह गरेकी अभिनेत्री कंगना आफ्नो इच्छा अनुसार काम गर्न निकै चर्चित छिन् ।

त्यसो त ७ वर्षअघि निकै विवादमा परेको चलचित्रको प्रस्तावलाई अभिनेत्रीले अस्वीकार गरेकी थिइन् । तर, फिल्मले बक्स अफिसमा यति राम्रो व्यापार गर्‍यो कि त्यो वर्षकै सबैभन्दा ठूलो फिल्म बन्यो । कंगना रनौतले अस्वीकार गरेको त्यो फिल्मले ५७२ करोड कमाएको थियो, जुन अन्य अभिनेत्रीका लागि भने वरदान साबित भयो । उसो भए, जान्नुहोस् ।

तर, कंगनाले फिल्ममा आफू ‘शो पिस’ बनेर बस्न नचाहेको र फिल्ममा जसरी पुरूष कलाकारको भुमिका  हुन्छ, अभिनेत्रीले पनि त्यस्तै सम्मान पाओस् भन्ने कुरा स्पष्ट गरि सकेकी छिन् । जसका कारण उनले सुल्तान, द डर्टी पिक्चर र सञ्जु जस्ता फिल्मको अफर अस्वीकार गरेकी थिइन् । उनले एक निर्देशकको फिल्म पनि अस्वीकार गरिन्, जसको झन ठूलो अभिनेत्री बनाउँथ्यो ।

यदि तपाइँ अझै पनि हामी के कुरा गर्दैछौं भनेर कुरा बुझ्नुभएको छैन भने, हामी तपाइँलाई बताउछौं कि हामी यहाँ सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ को बारेमा कुरा गर्दैछौं, जसमा निर्देशकले यसअघि रानी पद्मावतीको भूमिकामा कंगना रनौटलाई पहिलो छनोटमा राखेका थिए तर उनले यो फिल्म गर्न अस्वीकार गरिन् । त्यसपछि, यो फिल्म दीपिका पादुकोणको हातमा गयो र जब फिल्म रिलिज भयो, दिपिकाको बक्स अफिस भाग्य एक रातमा नै बदलि दियो।

सन् २०१८ मा रिलिज भएको यस फिल्ममा रणवीर सिंह दीपिका पादुकोणसँग अल्लाउद्दीन खिल्जीको भूमिकामा देखिएका थिए भने शाहिद कपूरले राजाको भूमिका निभाएका थिए । सुरुमा यो फिल्मलाई लिएर निकै हल्ला चलेको थियो, बिबाद पनि भयो तर ८ वर्षअघि रिलिज भएको यो फिल्मले विश्वभर ५७२ करोडको व्यापार गरेको थियो ।

कंगना रनौटले आफ्नो पुरानो अन्तर्वार्तामा भनेकी थिइन्, जब उनलाई यो फिल्मको अफर आयो, उनले निर्देशकसँग स्क्रिप्ट मागेकी थिइन् तर उनले स्क्रिप्ट दिन अस्वीकार गरिदिए । त्यसपछि उनले फिल्म खेल्न अस्विकार गरिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.