• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

२०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रौतहटमा नेपाली सेनाको गस्ती, २३३ कैदी फरार

जेनजी आन्दोलनमा भाटभटेनीका २८ स्टोरमध्ये २१ मा क्षति,कर्मचारी व्यवस्थापन चुनौती

पत्रकार महासंघको आह्वानस् जेनजी पुस्ताका माग गम्भीर रूपमा सम्बोधन गरियोस्

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ७. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • ९. प्रचण्ड निवासमा आगजनी

  • १०. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

ठमेलमा ‘एक्स ओ क्लब’ सञ्चालनमा

काठमाडौं । काठमाडौंको ठमेलमा ‘एक्स ओ क्लब’ सञ्चालनमा आएको छ। करिब ३० करोड रुपैयाँको लगानीमा बनेको यो क्लबलाई नेपालकै नाइट लाइफ क्षेत्रमा नयाँ अध्यायको रूपमा लिइएको कम्पनीको दाबी छ ।

क्लबमा नेपालमै पहिलोपटक एड्म्सन ब्रान्डको साउण्ड सिस्टम जडान गरिएको छ, जुन क्यानडाली अडियो इन्जिनियर कार्लोस सालाबेरी ले ट्युन गरेका हुन्।

अत्याधुनिक लाइटिङ, साउण्डप्रुफिङ र प्रविधिमार्फत यहाँ आउने संगीतप्रेमीलाई पूर्णतया डुबाउने अनुभव दिने उद्देश्य राखिएको क्लब व्यवस्थापनले जनाएको छ ।

एक्स ओ क्लबको प्राविधिक पक्षसँगै यसको सञ्चालनमा संलग्न टोली पनि उच्च स्तरको रहेको बताइएको छ । क्लबको नेतृत्व टिम एक्सएलका संस्थापक शशिन्द्र चित्रकारले गरेका छन् भने, प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक तथा ख्यातिप्राप्त अडियो इन्जिनियर विनय अमात्य प्राविधिक पक्षमा संलग्न छन्।

करीब १०० जनाको टोलीको मेहनतमा निर्माण भएको यस क्लबलाई नेपाल मात्र नभई दक्षिण एशियाकै उत्कृष्ट नाइट क्लब बनाउने लक्ष्य राखिएको व्यवस्थापनको दाबी छ। साथै, क्लबलाई संगीतप्रेमीहरूको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!
    दशैं, तिहार र छठलाई विशेष बनाउँदै सेन्साइको आकर्षक अफर सार्वजनिक

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

    सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति
    • सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का
    • २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रौतहटमा नेपाली सेनाको गस्ती, २३३ कैदी फरार

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.