हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२
काठमाडौं । नेपालमा पहिलोपटक हिरो ब्रान्डले आफ्नो पारखीहरुका लागि सर्भिस तथा एक्सचेन्ज महामेला २०८२ आयोजना गर्न लागेको बताएको छ । मेला आगामी कार्तिक २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
महामेलामा आउने ग्राहकहरूले विभिन्न सेवा र छुट सुविधा पाउनेछन् । सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्टस एवं ल्युबमा १५ प्रतिशत छुट, ए.एम.सि. सर्भिसमा ३० प्रतिशत छुट पाउनुका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लििङ्ग, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाउनका साथै हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम valuation ३० हजार सहित थप value Addition रु. १५ हजार देखि १ लाख वा अन्य ब्राण्ड टु हिरोमा एक्सचेन्जमा न्यूनतम valuation २५ हजार सहित थप value Addition रु. १५ हजार देखि १ लाख सम्म पाउनेछन् ।
नयाँ हिरो मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले रु. ८ हजारदेखि १ लाखसम्मको छुट, साथै फ्रि एसेसरीज (हेल्मेट, बाइक कभर र ग्लोभ्स) प्राप्त गर्नेछन्। सरल फाइनान्स सुविधा सहित नागरिकताको भरमै मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।
मेला अवधिभर दैनिक लक्की ड्र मार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेट, र सम्पूर्ण मेलाग्राहीमध्येबाट अन्तिममा एक जनालाई नथिङ स्मार्टफोन उपहारस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

